वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

रोजगार : ‘मा.वि. तहका लागि गणित शिक्षकको आवश्यकता’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन १४, २०७४ ।    

जनज्योती मा वि, ठाकुरबाबा-६ बकुवा बर्दियाले मा.वि. तह, गणित विषय शिक्षकको आवश्यकता सम्बन्धी सुचना प्रकाशित गरेको छ । पुरा विवरणका लागि विद्यालयले प्रकाशित गरेको सुचना तल हेर्नुहोला ।

तपाईं पनि कर्मचारी आवश्यकता सम्बधी सुचना प्रकाशन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
ईमेल: bardiyaonline@gmail.com

प्रतिक्रिया दिनुहोस्: