वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

जब्दीघाट पुलबारे भाईरल भिडियो :भत्केको पुलका कारण जोखिम बढ्दै !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, असार २७, २०७५ ।    

जब्दिघाट, बर्दिया ।
सामाजिक सन्जालमा अहिले बर्दियाको जब्दिघाट पुलबारेको एउटा रिपोर्ट भाईरल बन्दै गईरहेको छ । जनतालाई हस्तान्तरण नगर्दै भत्केको पुलका बारेमा कसैले चासो नदेखाए पछी अहिले यही पुलका कारण जोखिम बढ्दै गएको छ ।
बनाएको एक वर्ष नपुग्दै गत वर्ष साउनमा भत्किएको बर्दियाको जब्दीघाट पुलले यो वर्ष पनि जोखिम बढाएको छ । नदी बीचमा पानीको निकास रोक्ने गरी पुल मुनि बालुवाजन्य पदार्थ थुप्रिएका कारण पुल आँफै उच्च जाखिमको कारक बनेको छ। जनता काल पर्खेर बसेका छन भन्छन बर्दियाका प्रदेश र प्रतिनिधी सभाका जनप्रतिनिधीहरु । हेरौँ प्रेम बुढाको यो भिडियो रिपोर्ट :

प्रतिक्रिया दिनुहोस्: