वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

बर्दियाका केशबको सान मारे सान मारे… (भिडियो)

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ ।    

बर्दियाली केशब चालिसेले प्रदेशमा रहेर पनि आफ्नो कला संगितलाई माया गरिरहेका छन । माल्दिभ्समा रहेका चालिसेका बिभिन्न गीतसंगितहरु बजारमा आउने क्रममा अहिले सान मारे बोलको गीतले तहल्का पिटिरहेको छ । समिक्षा चौधरी र बिजय चौधरीको स्वर रहेको गीतमा पुश्कर कठरियाको शब्द संगित रहेको छ । यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस:

प्रतिक्रिया दिनुहोस्: