वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

के दिउँ उपहार तिमीलाई ?

          |   प्रकाशित मिति: आइतवार, चैत्र २५, २०७४ ।    
  • सुशिल राजवंशी

के दिउँ उपहार तिमीलाई आफै गरीब छ यो निर्मोही?
कैले हसाउने कैले रुवाउने अली अजिब छ यो निर्मोही ।

दिन केहि सकेन नरीसाउनु है सानु,
तिम्रै दिलको मझेरीको करीब छ यो निर्मोही ।

गरेको छु चोखो माया गर्ने छु सधै भरि,
न सोच्नु नानाथरी सार्है सरीफ छ यो निर्मोही ।
हाल: कुवेत
बाँसगढी ८, बाँसगढि, बर्दिया

प्रतिक्रिया दिनुहोस्: