वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

बर्दियाको बढैयाताल डाँफेबाट १४ थान सालको गोलिया बरामद

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    
Loading...

बढैयाताल- ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया र प्रहरी चौकी जमुनी संयुक्त प्रहरी टोली द्वारा बढैयाताल गा.पा. वडा नं. १ डाँफेमा १४ थान सालको गोलिया बरामद गरेको छ ।
बढैयाताल गा.पा. वडा नं. १ डाँफेको राधादेवी अधिकारीको खाली जमिनमा वेवारिसे अवस्थामा १४ थान (परिमाण ४३.४ यू.फुट अन्दाजी मुल्य रु. १०८,०००।-) बराबरको सालको गोलिया प्रहरिले फेला पारेको जनाएको हो । बरामद सो काठलाई सव डिभिजन बन कार्यालय बाँसगढीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: