वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

गायक ॠषि खड्काको बुढी पोईल गएपछि… [भिडियो सहित]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

बर्दिया।
पछील्लो समय चर्चामा रहेका गायक ॠषि खड्का आफ्नी बुढी पोइल हिंडेपछी तनाबमा परेका छन । आफु कमाउन विदेश हिंडेका खड्का बुढी अर्कैले भगाईदिए पछी उनलाई गाह्रो परेको हो ।
हिजो अचानक भिडियो सार्वजनिक भएपछी यो घटना छताछुल्ल भएको हो । भिडियोलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो । गायक ॠषि खड्काको शब्द, आवाज र निर्देशनमा तयार भएको यो भिडियोमा बिमली र हरिशले अभिनयमा साथ दिएका छन । चर्चित गायिका देवी घर्ती र ॠषि खड्काको स्वरमा रहेको ” मेरी बुढी पोइल गैई” को भिडियो निकै रमाइलो बनेको छ । स्वदेशमै बसेर केही गर्नु पर्छ, आफ्ना घरपरिवारसंग बसेर आफ्नै देशमा केही गर्नु सुखद हुने सन्देश प्रवाह गर्न खोजेको यो भिडियो हेर्नुहोस::

प्रतिक्रिया दिनुहोस्: