वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

बर्दिया रेडक्रसको सभापतिमा कृष्ण गौतम निर्विरोध

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

गुलरिया, बर्दिया । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको ३५ औँ जिल्ला अधिवेसनबाट पुनः कृष्ण गौतम सभापति पदमा निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरुमा रामचन्द्र थापा, अशोकप्रसाद सिग्देल, जनक बहादुर बुढा, चक्रबहादुर थापा, सुनिता खड्का, अर्जुन सुबेदी, गणेश अर्याल, गोबिन्दप्रसाद शर्मा, नवराज ढुंगाना, महेशचन्द्र गौतम, प्रभुराम थारु र खेमप्रसाद पौडेल निर्वाचित भएको जिल्ला आपतकालिन केन्द्रका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: