वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

मौलीक तिजगीत पुर्वै जाने छुकछुके रेल… (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ११, २०७५ ।    

बर्दिया ।
मौलीक तिजगीत ‘पुर्वै जाने छुकछुके रेल…’ सार्वजनिक भएको छ । गीतमा ऋषी खड्का र नितु राजख्वानको आवाज छ । ऋषी खड्काको लय तथा शब्द सृजना रहेको गितको निर्देशन लक्ष्मण राजख्वानले गरेका छन् । बिहारी दहितले छायाँकन गरेको गीतको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन् ।

बर्दियाको धार्मिक तथा पर्यटकिय क्षेत्र ठाकुरबाबा मन्दिर परिसरमा छायाँकन गरिएको गीतको भिडियोमा लक्ष्मण राजख्वान सृष्टि शाहीको अभिनय देख्न सकिन्छ ।

लक्ष्मण राजख्वान र नितु राजख्वानको मौलीक तिजगीत पुर्वै जाने छुकछुके रेल…

गीत : पुर्वै जाने छुकछुके रेल…
स्वर : ऋषी खड्का र नितु राजख्वान
लय/शब्द : ऋषी खड्का
निर्देशक : लक्ष्मण राजख्वान
छायाँकन : बिहारी दहित
सम्पादक : चेतन सागर

प्रतिक्रिया दिनुहोस्: