वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

सपनालाई धोकेबाजको आरोप लागे पछी ; यो भिडियो हेर्नुहोस्

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र ४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको धोकेबाज बोलको आधुनिक गित सार्वजनिक भएको छ । यो भिडियोमा सपना सिंह ठकुरी र सुमित थापाको अभिनय रहेको छ ।

खेम सारु मगरको शब्द रहेको गीतलाई सुरज खनालले छायांकन गरेका छन भने भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन । कपिल लामाद्वारा निर्देशित म्युजिक भिडियोलाई लाङघाली म्यूजिक प्रा.लि.ले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: