वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन ३, २०७४ ।    

काठमाण्डौ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
बिहीबार बिहान राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: