वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

म्युजिक भिडियो टुर गर्दै कलाकारहरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४ ।    

सौगात/काठमाण्डौ।
म्युजिक भिडियोमा ब्यस्त कलाकारहरुको जम्बो टिम नेपालको पुर्वी रमणिय क्षेत्रहरुको अवलोकनका लागि निस्कने भएको छ । एक कार्यक्रमको आयोजना गर्दै आयोजकले टुरमा चर्चित गायकहरुको पनि सहभागीता रहने जनाएको छ ।

शुस्मिता फिल्म्सको प्रस्तुती विजयराज फिल्म्ससंगको सहकार्यमा म्युजिक स्टोर नेपालको उत्पादनमा यो म्युजिक भिडियो मेकिङ टुर हुन लागेको हो । कलाकारहरुले बिभिन्न स्थानमा म्युजिक भिडियोको सुटिङ समेत गर्ने बताईएको छ ।
पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया दिनुहोस्: