वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

भरुवा बन्दुक सहित माछागढबाट एक पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

बाँसगढी- बर्दिया प्रहरीले भरुवा बन्दुक सहित एक जनाले पक्राउ गरेको छ ।
आईतबार बिहान ११ बजे ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी न.पा. वडा नं. ९ माछागढ बस्ने बर्ष ३२ का गणेश भन्ने धन बहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
पक्राउ परेका रानामगरको आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...