वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

LIVE UPDATE | मधुवन नगरपालिका, बर्दिया

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, असार १५, २०७४ ।    
२०७४ असार १८ बिहान ९ बजेसम्म ।
मेयर / उपमेयर : माओबादी केन्द्रको अग्रता कायमै
माओवादी केन्द्र: ७६७३ / ६८४२
काग्रेस: ५०५५ / ५३४५
एमाले: ४८८४ / ४९०५
===============================
मेयर र उपमेयर 
माओवादी केन्द्र: ५०६६ र ४८४०
काग्रेस: ४०३६ र ४१३०
एमाले: ३२२५ र ३१६९
=======================================
मेयर र उपमेयर (२०७४ असार १७ गते /३:३० बजे 
माओवादी केन्द्र: ४७७७ / ४५९०
काँग्रेस: ३८४२ / ३८९८
एमाले: २८५७ / २८२८
========================================
मेयर / उपमेयर (२०७४ असार १७ गते )
माओवादी केन्द्र: ४२५८/४१३०
नेपाली कांग्रेस: ३५२९ / ३५३८ 
एमाले: २३५७ / २३४९
==============================================
मेयर / उपमेयर (२०७४ असार १७ गते बिहान ८ बजे । )
माओवादी केन्द्र: २९१७ / २८७५
नेपाली कांग्रेस: २३६४ / २३४९
एमाले: १४८८ / १५१३

==============================================

मेयर / उपमेयर
माओवादी केन्द्र – गणेश बहादुर क्षेत्री १७३८, उपमेयर – शुभरानी थारु १७१६
नेपाली कांग्रेस – जग्गाप्रसाद पाण्डे १५४९, उपमेयर – तुल्सी पुनमगर १५७९
ने.क.पा. एमाले – दुर्गा बहादुर वली ८२१, उपमेयर – हिरा कुमारी चौधरी ८३०
==================================================

मेयर
नेपाली कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, उपमेयर – तुल्सी पुनमगर ८१५
ने.क.पा. एमाले – दुर्गा बहादुर वली ३०१, उपमेयर – हिरा कुमारी चौधरी ३०१
माओवादी केन्द्र – गणेश बहादुर क्षेत्री ९५०, उपमेयर – शुभरानी थारु ९४२
राप्रपा – नरेशजंग शाह २६, उपमेयर – सारदा शाही ३६
कुल खसेको मत २१ हजार ७ सय ९०, गणना भएको मत २ हजार २

=================================================

मेयर/उपमेयर (गणना भएको मत संख्या: १७०० , वडा नं-१)
माओवादी केन्द्र
गणेश केसी — ७६५ /शुभरानी थारु- ७५९
नेपाली कांग्रेस
जग्गाप्रसाद पाण्डे — ६१९ / तुलसी पुनमगर- ६६९
एमाले
दुर्गा वली — ४४२ / हिराकुमारी चौधरी- २४३

============================================

मेयर/उपमेयर (गणना भएको मत संख्या: १२००, वडा नं-१)
माओवादी केन्द्र
गणेश केसी — ५३४ /शुभरानी थारु- ५३४
नेपाली कांग्रेस
जग्गाप्रसाद पाण्डे — ४४९ / तुलसी पुनमगर- ४५५
एमाले
दुर्गा वली — १७१ / हिराकुमारी चौधरी- १८०

======================================

मेयर/उपमेयर (मत गणना जारी)
माओवादी केन्द्र
गणेश केसी — ३०८ /शुभरानी थारु- ३०६ मत
नेपाली कांग्रेस
जग्गाप्रसाद पाण्डे — २५९ / तुलसी पुनमगर- २७८ मत
एमाले
दुर्गा वली — ११३/ हिराकुमारी चौधरी- १०९

======================================

मधुवन नगरपालिकामा ६३८ मत गन्दा मेयर, उपमेयर
नेका: मेयर २३१ उप २३६
एमाले: मेयर १०१ उप ९७
माओबादी केन्द्र: २८० उप २७८
राप्रपा: मेयर ३ उप २

=============================================================

बर्दियाको मधुवन नगरपालिकामा मतगणना शुरु भएको छ । वडा नम्बर १ बाट सुरु गरिएको मधुवन नगरपालिकामा १०० मत गन्दा मेयर, उपमेयर, वडा अध्यक्षको मत परिणाम यस्तो छ:

नेका: मेयर- ३५ उपमेयर- ३८ वडा अध्यक्ष- ३९
एमाले: मेयर-१५ उपमेयर-१४ वडा अध्यक्ष- १४
माके: मेयर- ३२ उपमेयर-३३ वडा अध्यक्ष- ३१
राप्रपा: मेयर- १ उपमेयर- १ वडा अध्यक्ष- १

प्रतिक्रिया दिनुहोस्: