वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

रोशन अधिकारीको ‘किन किन झरी पर्दा…’ (भिडियो हेर्नुहोस्)

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, फाल्गुन २०, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
रोशन अधिकारीको पहिलो गीत “किन किन झरी पर्दा” को भिडियो प्रस्तुत गरिएको छ । कमल अधिकारीको संगित रहेको यो गीतमा चिरिन्जिवी नेपालको शब्द रचना रहेको छ । हिमसम्झौता डिजिटल र पोजिटिभ ट्रान्स्फर्मेसन नेपालको प्रस्तुती रहेको भिडियो मा दीपेन्द्र, कृष्ण, ज्ञानेन्द्र र हेमाको अभिनय छ । राजबहादुर सनेको निर्देशनमा शैलेन्द्र जिएनले म्युजिक भिडियोको छायांकन गरेका हुन ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: