वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

के साँच्चै कमल बिसी माल्दाईको ‘गर्लफ्रेण्ड छैन’ त ? यो भिडियो हेर्नुहोस्:

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ ।    

सौगात/बर्दिया ।
चर्चित लोकदोहोरी गायक अर्थात बर्दियाली ठिटो कमल बिसी माल्दाई आफ्नो गर्लफ्रेण्ड खोज्न सार्वजनिक रुपमै आएका छन । आफ्नो पछील्लो र फरक शैलीको लोकपप गीत “गर्लफ्रेण्ड छैन” लिएर बजार तताउन आईपुगेका लोकप्रिय गायक माल्दाईले यसै गीत मार्फत आफु अझै खाली रहेको दावी गरेका पनि छन ।
भर्सस्टायल गायक कमल बिसी माल्दाईको आफ्नै स्वर, शब्द र संगित मात्र नभएर मोडलिङ पनि रहेको यो गीती भिडियोमा बिक्रम चौहान र आरुशी मगरले अभिनयमा भरपुर साथ दिएका छन ।
प्रकाश खड्काले छायांकन गरेका छन भने भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन । बिक्रम चौहानले निर्देशित यो म्युजिक भिडियोलाई वाउ नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: