वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

बोक्सीको आरोपमा घाेडाघाेडीमा एक युवती माथि निर्घात कुटपिट (भिडियो हेर्नुहोस्)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ ।    

कैलाली।
फागुन २४ गते महिला दिवस मनाईरहेको दिन बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीमाथि कुटपिट भएको छ ।

उनलाई गाउँकै गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: