वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

युएईबाट बर्दियालीहरुले गरे एन्जिलाको उपचारार्थ ५० हजार सहयोग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

बगनाहा,बर्दिया ।
युएईमा कामको सिलसिलामा रहेका दाजुभाइ दिदिबहिनीहरूले उपचारको क्रममा रहेकी बगनाहा बर्दियाकी एन्जिला शाहको उपचारार्थ सहयाेग रकम पठाएका छन । एन्जिला शाहको उपचारार्थ विदेशी भुमीबाट पचास हजार राष्ट्रिय वाणिज्य बैंक भुरिगाउँ साखामा पठाईएको प्रभु जोशीले बर्दिया अनलाईनलाई जनाएका छन । बर्दिया अनलाईनमा सुचना पढेपछी विदेशमा रहेका बर्दियालीहरुलाई एकजुट गराउदै सबैकाे सानो सानो सहयोगले कसैको जीवन बचाउन सकियो भने याे जस्तो पुन्यकाम केही हाेईन भन्दै बर्दियाली समाज युएइले यो पहल गरेको थियो । याे अभियानलाई सहयाेग गर्न विशेष भुमिका निर्वाह गर्ने सबैलाई बर्दियाली समाज युएईले हार्दिक धन्यवाद दिएको छ ।

सहयोग गर्ने परोपकारी मनहरुको नामावली यस प्रकार छ:
१- अशोक कुमार खड्का, बगनाह निवासीबाट युएइ dhr – ५९२/-
२- सुमन थापा बगनाह, निवासीबाट युएइ dhr- १५०/-
३- कैलाश भण्डारी, भुरिगाउ निवासीबाट युएइ dhr- १५०/-
४- हेमराज आचार्य, भुरिगाउ निवासीबाट युएइ dhr- १५०/-
५- प्रभुनाथ घोडासैनी भुरिगाउ निवासीबाट युएइ dhr- १११/-
६- प्रकाश् कोईराला, बढैयाताल ३ सिमरा निवासी बाट युएइ dhr- १०१/-
७- रमेश तिमिल्सिना भुरिगाउ निवासीबाट युएइ dhr- १००/-
८- दिपक शाही, बासगढी ३ लखना निवासीबाट युएइ dhr- ५५/-
९- सरस्वति कोइराला, बढैयाताल ३ सिमरा निवासी बाट युएइ dhr- ५०/-
१०- शेर बहादुर कुवर, गेरुवा गाउँपालिका निवासीबाट युएइ dhr- ५०/-
११- निरन्जन बडुवाल, मढेला निवासीबाट युएइ dhr- ५०/-
१२- राज कुमार योगी, भुरिगाउ निवासीबाट युएइ dhr-५०/-
१३- पुर्णराज न्यौपाने भुरिगाउ निवासीबाट युएइ dhr-५०/-
१४- धनिराम थारू भुरिगाउ निवासीबाट युएइ dhr- ५०/-
१५- शेर बहादुर के.सि. सल्यान निवासीबाट युएइ dhr- २०/-

छोरी एन्जिलाको सहयोगका लागी बुबा ओम बिक्रम शाहलाई ९८४८२७००४२ मा सम्पर्क गर्न वा कमला शाहको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक भुरीगाउँ बर्दिया शाखाकोे खाता नम्बर ४४७ ००० १९ ६१ १० मा सहयोग रकम जम्मा गर्न सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: