वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

घुस सहित डेउडाकलाबाट सहायक वन अधिकृत गुप्ता रंगेहात अख्तियारको नियन्त्रणमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६ ।    

बाँसगढी- बाँसगढी सब-डिभीजन कार्यालयमा कार्यरत सहायक वन अधिकृत अनिल कुमार गुप्ता दश हजार घुस रकम सहित पक्राउ परेका छन । स्थानिय उपभोक्ता समितिको काठ मिल चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस लिदालिदै बाँसगढी-७ डेउडाकलाबाट अख्तियार दुरुपायोग अनुसन्धान आयोगको बुटवल, नेपालगन्ज सम्पर्क कार्यालयले गुप्तालाई रंगेहात नियन्त्रणमा लिएको जनाईएको छ ।

रंगेहात पक्राउ परेका गुप्ताको  थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...