वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

बाढी अलर्ट: चूरेबाट बहने खोला वा नदीबाट सावधान रहनुहोला !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ ।    

जल तथा मौसम विज्ञान विभाग जलविज्ञान महासाखा बाढी पुर्वानुमान साखाले आज  बिहान जारी गरेको बाढी बुलेटिन अनुसार देशका विभिन्न खोला नदीका साथै दाङ, बाँके, बर्दिया तथा कैलाली जिल्लाको चूरे क्षेत्रबाट बहने साना नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने संभावना रहेको छ ।
यसर्थ बर्दिया आसपासका बबई, ओराही खोला, कर्णालीका वरपरका स्थानियहरुमा सतर्कता अपनाउन अनुरोध छ ।

 

नदीको मापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्: