वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

देवः विकास बैंकको शाखा मधुवनमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन २६, २०७५ ।    

मधुवन (बर्दिया) ।
विकास र आर्थिक समृद्धिको नगरको रुपमा विकास भईरहेको मधुवन नगरपालिकामा देवः विकास बैंक लिमिटेडको शाखा कार्यालय फाल्गुण २३ गते विहिबारबाट सञ्चालनमा आएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत पाएको देवः विकास बैंक लिमिटेडको कार्यालयको नगरप्रमुख गणेश के.सीले उद्घाटन गरेका छन् । मधुवन नगरपालिकामा खुलेको बैंकको ४७  औं शाखा रहेको शाखा प्रमुख मोहन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...