वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

VDO

कोरियामा शुटिङ गरिएको बर्दियाली गायक कमल अधिकारीको म्युजिक भिडियो

ठाकुरबाबा, बर्दिया। बर्दियाली चर्चित कलाकार कमल अधिकारीको आफ्नै स्वर र संगीतमा रहेको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । कोरियामा सुटिङ गरिएको उक्त म्युजिक भिडियोमा राजकुमार अमात्यको शब्द रहेको छ भने ईश्वर,अन्जु र निराजनको अभिनय रहेको छ । बबई म्युजिकको उत्पादनमा बजारमा आएको यो गीत कदम एल्बममा रहेको छ । Watch Video >>>>>>>>>> उनका केही चर्चित गीतहरु यहाँ हेर्न [पूरा पढ्नुहोस्]

हिमांशु शाहीको ‘तिम्रो त्यो मन जलाई…’

हिमांशु शाही नेपाली सांगीतक क्षेत्रमा एक परिचित नाम हो । सुन्दर सुदुरपश्चिमको लम्कीचुहा नगरपालिका–४, कैलालीका बासिन्दा राज बहादुर शाहीको माइलो सन्तानका रुपमा जन्मिएका शाहीले आफ्नो सागीतिक यात्रा बाँकेको नेपालगञ्जलाई कर्म थलो बनाएर सुरुवात गरेका हुन । सांगितीक क्षेत्रमा प्रवेश गर्नु पहिले हिमांशु शाहीलाई झण्डै ४ वर्ष स्रोताहरुले संचारकर्मीको रुपमा नेपालगञ्जको [पूरा पढ्नुहोस्]

‘सजाउँला दिलमा नाम लेखेर’ देबी घर्तीलाई फकाउदै ईन्द्र बुढा (भिडियो हेर्नुहोस्)

दर्जन बढी गित निकाली सकेका लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् । बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन । गीतको लय भने अहिलेका चर्चित युवा सर्जक खेम सेन्चुरीले गरेका छन [पूरा पढ्नुहोस्]
1 2 3 4 5 6