वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

VDO

गीतकार/सङ्गीतकार यम गुरुङको “काहानी एउटै” बोलको गीत सार्वजनिक

बर्दिया / मङ्सिर ५  लामो समय देखि सङ्गितीक क्षेत्रमा लागि परेका बर्दियाली गीतकार तथा सङ्गीतकार यम गुरुङ ‘यमन’को अायुष्मा-२ मा रहेको “काहानी एउटै ” बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको यो गीतमा शब्द/ सङ्गीत यम गुरुङको छ भने म्यूजिक भिडियोमा उदियमान मोडल सुरेश पोख्ररेल र माया तामाङको उकृष्ट अभिनय देख्न सकिन्छ । मञ्जु श्री [पूरा पढ्नुहोस्]

गायिका अनिता चलाउनेको “टाढा टाढा..” बोलको म्यूजिक भिडियो सार्वजनिक

सौगात श्रेष्ठ/ कार्तिक २६ पछिल्लो समय निकै चर्चामा रहेकी गायिका अनिता चलाउनेको म्यूजिक भिडियो सार्वजनिक भएको छ।   माल्दिभ्सको बिभिन्न रमणीय ठाउँहरुमा शूटिंग गरि तयार पारिएको म्युजिक भिडियोलाई संग्स नेपालले सार्वजनिक गरेको हो ।  “टाढा टाढा नजाउ तिमी माया लाएपछि….” बोलको गीतमा अनिता चलाउनेको स्वर, कृष्ण राम महर्जनको शब्दमा नीराजन महर्जनले संगीत  भरेका छन [पूरा पढ्नुहोस्]
1 2 3 4