वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

VDO

बर्दियाका दिपक अधिकारीको कथा र निर्देशनमा “मेरो भाग्य” (भिडियो सहित)

बर्दियाका दिपक अधिकारीको कथा र निर्देशनमा अहिले युट्युबमा चर्चा कमाउदै गरेको नेपाली सिरियल “मेरो भाग्य” को भिडियो हेर्नुहोस् [पूरा पढ्नुहोस्]

‘पिरतीको गोली’को भिडियो बाहिरियो…

ठाकुरबाबा,बर्दिया । बर्दियाली गायक ॠषि खड्का र नितु राजख्वानको स्वरमा रहेको पछिल्लो लोक पप गीत “पिरतीको गोली को भिडियो बाहिरिएको छ । यो भिडियोलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । भिडियोमा अनिल शाही,रितु पोख्रेल, लक्ष्मण राजख्वानको अभिनय रहेको छ भने भिडियोको निर्देशन अनिल शाहीले गरेका हुन । भिडियो हेर्नुहोस्:   बर्दिया ठाकुरद्वारा… साह्रै राम्रो [पूरा पढ्नुहोस्]

संचारकर्मीको जीवनमा आधारित म्युजिक भिडियो सार्वजनिक

डडेल्धुरा । संचारकर्मीको जीवनमा आधारित भएर निर्माण भएको ‘स्वार्थी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । अनुपम जैरुको शव्द रहेको ‘स्वार्थी’ बोलको गीत सोमबार युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा अनुपम जैरुको संगीत रहेको छ भने विजय जैरु र अनुपम जैरु आफैले स्वर दिएका छन् । १७ वर्षे युवा निर्देशक विवेक जैरुको निर्देशन तथा सम्पादनमा तयार भएको ‘स्वार्र्थी’ को भिडियोमा [पूरा पढ्नुहोस्]

तोरी बारीमा के गर्दैछन् बर्दियाली गायक ॠषि खड्का ? (हेर्नुहोस् भिडियोसहित)

भुरिगाउँ, बर्दिया । साइराम पिक्चर्सको प्रस्तुतिमा बर्दियाली गायक ऋषि खड्काको पप गित तोरी बारीमा सार्बजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक ऋषि खड्काको आफ्नै रहेको छ । हेनुहोस भिडियो [पूरा पढ्नुहोस्]

“बर्दिया ठाकुरद्वारा..”का गायकको तीजगीत “नाँच्दैछु छमछम…”बजारमा (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया । चर्चित लोकदोहोरी गीत “बर्दिया ठाकुरद्वारा…” बाट एकाएक चर्चामा आएका बर्दियाका प्रतिभाशाली गायक ऋषि खड्काले नयाँ तीज गीत बजारमा ल्याएका छन । “नाच्दैछु छमछम…” बोलको तीज गीतमा ऋषि खड्कासँगै जानकी कुँवरको स्वर रहेको छ भने शब्द उद्दब प्याकुरेल र लय जानकी कुँवरकै रहेको छ । सुन्दास फिल्मसले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा अहिलेका चर्चित [पूरा पढ्नुहोस्]
1 2 3 4 5 7