वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

VDO

हिमांशु शाहीको ‘तिम्रो त्यो मन जलाई…’

हिमांशु शाही नेपाली सांगीतक क्षेत्रमा एक परिचित नाम हो । सुन्दर सुदुरपश्चिमको लम्कीचुहा नगरपालिका–४, कैलालीका बासिन्दा राज बहादुर शाहीको माइलो सन्तानका रुपमा जन्मिएका शाहीले आफ्नो सागीतिक यात्रा बाँकेको नेपालगञ्जलाई कर्म थलो बनाएर सुरुवात गरेका हुन । सांगितीक क्षेत्रमा प्रवेश गर्नु पहिले हिमांशु शाहीलाई झण्डै ४ वर्ष स्रोताहरुले संचारकर्मीको रुपमा नेपालगञ्जको [पूरा पढ्नुहोस्]

‘सजाउँला दिलमा नाम लेखेर’ देबी घर्तीलाई फकाउदै ईन्द्र बुढा (भिडियो हेर्नुहोस्)

दर्जन बढी गित निकाली सकेका लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् । बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन । गीतको लय भने अहिलेका चर्चित युवा सर्जक खेम सेन्चुरीले गरेका छन [पूरा पढ्नुहोस्]

प्रथम बबई नगर महोत्सव भुरिगाउँमा; कलाकारसंगै उँट र अस्ट्रिच पनि

बर्दिया । बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर कृषि, पर्यटन ब्यापार र सुचना प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ । महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारसंगै उँट र अस्ट्रिच, मौतकी कुँवा झुला, लगायतका विभिन्न मनोरञ्जनात्मक स्टलहरु आईसकेको र पहिलो दिन आज विभिन्न सांस्कृतिक कार्यक्रम सहित बजार परिक्रमा हुने नगर उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक [पूरा पढ्नुहोस्]
1 2 3 4 5