वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

VDO

‘केरा लैजाउँ…’भन्दै धमाका मच्चाए बर्दियाली गायक गेमराज गिरीले (भिडियो सहित)

ठाकुरबाबा,बर्दिया। स्टेज तताउन माहिर बर्दियाका प्रतिभाशाली गायक गेम राज गिरी फेरी एक पटक साँगितिक माहोल तताउन आएका छन । “केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर…”  बोलमा रहेको पश्चिमको निकै लोकप्रिय भाका टप्पा गीत लिएर बजार तताउन आईपुगेका हुन । नाचुँनाचुँ लाग्ने यो टप्पा गीतले यो वर्षको चिसो भगाउने निश्चित जस्तै छ । डान्सिङ मूडमै रहेको गेमराजको अघिल्लो साँगितिक भेट [पूरा पढ्नुहोस्]

बर्दियाका सफल ब्यवसायीहरुले कलाकारलाई गरे भब्य स्वागत तथा सम्मान

काठमाडौं। बर्दियाका सफल ब्यवसायीहरुले कलाकारहरु लाई भब्य स्वागत तथा सम्मान गरेका छन । युवा गायक कमल बिसी माल्दाईको झ्याउरे गितको सुटिङका क्रममा उनिहरुले उक्त गितमा अभिनय गर्ने ५ जना कलाकार लाई सम्मान गरेका हुन । बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा बुद्धिजीवी शंकर शर्मा, राजु सुबेदी र ईन्द्रजित बुढाक्षेत्रीले सुटिङमै कलाकार लाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मानित [पूरा पढ्नुहोस्]

मेरो माया कता छ कुन्नी…? माल्दाईको नाचुँनाचुँ लाग्ने झ्याउरे गीत भिडियो सहित

बर्दिया। बर्दियाली चर्चित लोक दोहोरी गायक कमल बिसी माल्दाई आफ्नी माया खोज्दै सांगितिक बजारमा नाचुँनाचुँ लाग्ने गीत लिएर आएका छन । “मेरो माया कता छ कुन्नी…” बोलको झ्याउरे गीत माल्दाईले शनिवार आफ्नै युट्युबबाट सार्वजनिक गरेका हुन । झ्याउरे गीतमा कमल बि.सी. माल्दाई र तुलसी घर्ती मगरको स्वर रहेको छ भने गीतको शब्द रचना र संगीत तपि कुमार सिंह ठकुरीले गरेका हुन्। मौलिक [पूरा पढ्नुहोस्]

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित)

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित) -के तपाईंले चुनाव अघी बाचा गरेका कुराहरु अहिले गर्नुभएको छ त ? -५ वर्षको अवधीमा राजापुरलाई कस्तो बनाउदै हुनुहुन्छ ? – अहिलेसम्म गरेका उपलब्धी के ? – किसान प्रती राजापुर नगरपालिकाको नजर कस्तो ? – करको दायरा बढाउने कि कर नै बढाउने ? – तपाईंले आफ्नो अवधी सकेर जाँदा भोलिका दिनमा तपाईंलाई कसरी सम्झिने ? सम्झन [पूरा पढ्नुहोस्]

बर्दियाको मझरा : सरकारको उपस्थिती नहुँनुको बेग्लै छ पिडा (भिडियोमा हेर्नुहोस्)

बर्दियाको राजापुर क्षेत्रको मझरा बासीका आँखा आँखामा सरकारको उपस्थिती नहुँनुको बेग्लै पिडा देखिन्छ । साना स्कुले बालखदेखी दैनिक रोजिरोटी गर्नेहरुसम्म सबैमा त्यो पिडाको उत्पिडन छ । यो भिडियोमा हेर्नुहोस् : भिडियो सौजन्य: प्रेम [पूरा पढ्नुहोस्]

सिर्जना कार्कीको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

बर्दिया। सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ। यस अघी ‘मनको राजा’ ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको [पूरा पढ्नुहोस्]

रमाइलो बर्दियाली थारु नाँच… भिडियो हेर्नुहोस्

बर्दियामा थारु जातीको बाक्लो बसोबास रहेको छ । थारु जातीको आफ्नै मौलिक चाडपर्व, खानपिन, भेषभुषा, रहनसहन, नाँचगाँन छन । पछील्लो समय आधुनिक रहनसहनमा रम्दै गर्दा थारु युवाहरु आफ्नो मौलिक र परम्परागत नाँच, भेषभुषा भुल्दै गएको हो कि भन्ने आभाष हुनेगरेको छ । आफ्नो कलासँस्कृति जगेर्ना गर्न आजैदेखी लागि पर्नु पर्ने देखिन्छ, आज आँफैले नगरे भोलीका पिढीले यो देख्न समेत नपाउने हुन सक्छ । [पूरा पढ्नुहोस्]

बर्दियामा सडक विस्तार कहाँ कसरी हुँदैछ ? भिडियो हेर्नुहोस्:

स्थानिय तहमा प्रतिनिधिहरु आईसकेपछी अहिले बर्दियामा सडक विस्तारको काम धमाधम अघी बढेको छ । सबैले देख्ने र सबैलाई चाहिने बिकासको मुख्य कडीको रुपमा रहेको सडक सन्जाल विस्तारको बारे नेपाल टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट : – बर्दियामा सडक विस्तार कहाँ कसरी हुँदैछ ? भिडियो [पूरा पढ्नुहोस्]

बर्दियाका केशबको सान मारे सान मारे… (भिडियो)

बर्दियाली केशब चालिसेले प्रदेशमा रहेर पनि आफ्नो कला संगितलाई माया गरिरहेका छन । माल्दिभ्समा रहेका चालिसेका बिभिन्न गीतसंगितहरु बजारमा आउने क्रममा अहिले सान मारे बोलको गीतले तहल्का पिटिरहेको छ । समिक्षा चौधरी र बिजय चौधरीको स्वर रहेको गीतमा पुश्कर कठरियाको शब्द संगित रहेको छ । यो गीतको भिडियो हेर्न यहाँ क्लिक [पूरा पढ्नुहोस्]
1 2 3 8