वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

VDO

तोरी बारीमा के गर्दैछन् बर्दियाली गायक ॠषि खड्का ? (हेर्नुहोस् भिडियोसहित)

भुरिगाउँ, बर्दिया । साइराम पिक्चर्सको प्रस्तुतिमा बर्दियाली गायक ऋषि खड्काको पप गित तोरी बारीमा सार्बजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक ऋषि खड्काको आफ्नै रहेको छ । हेनुहोस भिडियो [पूरा पढ्नुहोस्]

“बर्दिया ठाकुरद्वारा..”का गायकको तीजगीत “नाँच्दैछु छमछम…”बजारमा (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया । चर्चित लोकदोहोरी गीत “बर्दिया ठाकुरद्वारा…” बाट एकाएक चर्चामा आएका बर्दियाका प्रतिभाशाली गायक ऋषि खड्काले नयाँ तीज गीत बजारमा ल्याएका छन । “नाच्दैछु छमछम…” बोलको तीज गीतमा ऋषि खड्कासँगै जानकी कुँवरको स्वर रहेको छ भने शब्द उद्दब प्याकुरेल र लय जानकी कुँवरकै रहेको छ । सुन्दास फिल्मसले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा अहिलेका चर्चित [पूरा पढ्नुहोस्]

संगिनीको बिचमा नाँच्नलाई आईन् दिपिका अधिकारी रातो सारी लरक्कै पारेर…(भिडियो सहित)

ठाकुरबाबा, बर्दिया। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा दिपिका अधिकारीको दोश्रो तीजको कोशेली “संगिनीको बिचमा…” बोलको गीत बजारमा आएको छ । हरिबाबु खत्रीको शब्द र धनु सिंह ठकुरीको लय रचना रहेको छ भने संगीतकार तथा गायक डोलाराज बारघरे मगरको संगीत संयोजन रहेको अत्यन्तै मौलिक यो गीतमा गायिका दिपिका अधिकारी र राम लामाको सुमधुर स्वर छ । साथीसंगी जम्मा भई तीजमा [पूरा पढ्नुहोस्]

बर्दियाली गायक हेमन्त खड्काको छमछमी नचाउने तीजको गीत सार्वजनिक (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया । बर्दियाली गायक हेमन्त खड्काले यसपालीको तीजमा दिदिबहिनीलाई छमछमी नचाउने गीत सार्वजनिक गरेका छन । “नाचिदेउ बबालै मच्चाई…” बोलको तीज गीतमा पछील्लो समय चर्चामा आएका गायक हेमन्त खड्का र चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गोकुल चन्द ठकुरीको शब्द रहेको यस गीतमा लय भने गायक खड्काकै रहेको छ भने रामु बिरहीको सम्योजन रहेको छ । करिश्मा [पूरा पढ्नुहोस्]

झुम्का लाउली मायालु भन्दै आए बर्दियाली गायक कमल बिसी माल्दाई (तीजको भिडियो सहित)

ठाकुरबाबा,बर्दिया । पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा बटुलीरहेका बर्दियाली गायक कमल बिसी माल्दाईको स्वरमा रहेको नयाँ तीज गीत बजारमा आएको छ । “झुम्का लाउली मायालु..” बोलको तीज गीतमा कमल बिसी माल्दाई र सिता बोहराको आवाज रहेको छ भने कमल बिसी माल्दाईको आफ्नै लय तथा शब्द सृजना हो। भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी, गायिका सिता बोहरा, बैभब अधिकारी र रक्षा [पूरा पढ्नुहोस्]

गायिका अनिता चलाउनेको तीज गीत ‘फेरियो जमाना…’ बजारमा (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया। फेरियो जमाना भन्दैमा, छोटा छोटा लाउनै पर्छ भन्ने हुँदैन, विदेशी गीत गाउँनै पर्छ भन्ने हुँदैन। आमाले पकाएको दर खाएर, आगनीमा नाचौँ तीजको गीत गाएर, पार्टीप्यालेस धाउनै पर्छ भन्ने हुँदैन । आधुनिक बन्दैमा, फेरियो जमाना भन्दैमा । बर्दियाली चेली लोकप्रिय गायिका अनिता चलाउनेको तीज गीत सार्वजनिक भएको छ । निकै मिठा गीतहरु बजारमा ल्याईसकेकी अनिता चलाउनेले हिन्दु [पूरा पढ्नुहोस्]

बर्दियाली चेली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको ‘टिपिकल’ नेपाली तीजगीत “माईती घर”(भिडियो सहित)

ठाकुरबाबा,बर्दिया । तीज गीतको नाममा बिभिन्न थरिका अपाच्य शब्द, दृष्यहरु भएका नामका मात्र तीज गीतहरुको भिडलाई छिचोल्दै बर्दियाली चेली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीले ‘टिपिकल’ नेपाली तीजको कोशेली “माईती घर” बजारमा लिएर आएकी छिन । पुर्णकला बिसीको आफ्नै स्वर र संगीतमा रहेको यो गीत पूर्णत: आफ्नो गाउँठाउँ परिवेशलाई चित्रण गरिएको छ । गीतको शब्द संयोजन बैकुण्ठ [पूरा पढ्नुहोस्]

नाँचिदेउ बबालै मच्चाई…बर्दियाली गायक/गायिकाको तीज धमाका (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया। साथीभाई डिजिटल म्यूजिक प्रा.ली.को प्रस्तुतीमा बर्दियाली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसि र गायक हेमन्त खड्का तीजको नौलो कोसेली लिएर बबाल मच्चाउन आएका छन । गोपाल चन्द ठकुरीको शब्द संयोजन रहेको “नाँचिदेउ बबालै मच्चाई” बोलको उक्त गीतमा बहुप्रतिभाका धनी हेमन्त खड्काको आफ्नै लय र रामु बिरहीको एरेन्ज रहेको छ । त्यस्तै यो तिजगीतमा करिश्मा ढकाल,खेम [पूरा पढ्नुहोस्]
1 2 3 4