वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

ताजा समाचार

बर्दिया जिल्लाकै पहिलो गाउँ परीषद् नेउलापुरमा

भावुक योगी,बर्दियाको नेउलापुर गाउँ विकास समितीको २२ औँ गाँउ परीषद् भुरीगाउँमा सम्पन्न भएको छ ।३१ गाविस र १ नगरपालिका रहेको बर्दियामा यस वर्ष नेउलापुर गाविसको गाँउ परीषद जिल्लामै सबैभन्दा अघि भएको बताईएको छ । परीषद्वाट यसवर्ष अधिकाँस वजेट विकास निर्माणका योजनाका लागि छुट्याईएको छ ।परीषदमा आर्थिक वर्ष ०६९र०७० को पँुजिगत तर्फको सामाजिक सुरक्षा र अनुदान रकम मध्येको ५१ लाख ६९ [पूरा पढ्नुहोस्]

प्राविधिक शिक्षाका लागि बर्दियाको ढोढरीमा धार्मीक महोत्सव

भावुक योगीबर्दियाको ढोढरीमा रहेको नेपाल राष्टिय उच्च माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा संचालनका लागि भन्दै यहि पुस २१ गते देखि श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ तथा बर्दिया धार्मीक महोत्सव सँचालन हुने भएको छ । विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि आर्थिक सँकट परेको भन्दै यहि पुस २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ [पूरा पढ्नुहोस्]

बर्दियाका चार ठाँउमा दुध चिस्यान केन्द्र स्थापना

भावुक योगीबर्दियाको भुरीगाँउ नजिक बगनाहा ८ सैनवारमा आज दुध चिस्यान केन्द्र स्थापना भएको छ । जागरण दुग्ध उत्पादक सहकारी बगनाहा २ को पहलमा नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुर बाँकेले चिस्यान केन्द्र स्थापना गरेको हो । एक कार्यक्रमका बिच दुग्ध विकास संस्थान अन्र्तगत नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुर बाँकेका आयोजना प्रमुख बुद्धीराम धितालले बगनाहाको १ हजार लिटर क्षमता [पूरा पढ्नुहोस्]

सामुदायिक वनमा गाडीएको अवस्थामा भेटीएको महिलाको सवको सनाखत

Bhabuk Yogi,दुई दिन अघि बर्दियाको नेउलापुर १ बलाती गाँउ नजिक सामुदायिक वनमा गाडिएको अवस्थामा भेटीएको एक महिलाको सवको सनाखत भएको छ ।गाडीएको अवस्थामा फेला परेकी महिला जुगु गाविस ५ सोलुखुम्बु की ३८ वर्षिय भारती राई रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा आफन्तहरु आएपछी सनाखत भएको हो ।रहस्यमय ढंगबाट हत्या गरी गाडिएको अवस्थामा फेला परेकी महिलाको पहिलेको श्रीमान र भाई [पूरा पढ्नुहोस्]

चोरी शिकार नियन्त्रणमा युवा परिचालन

बर्दिया/ बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका युवाहरु चोरी शिकार नियन्त्रण गर्न जुटेको पाँच वर्ष पुगेको अवसरमा यस वर्ष पनि चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाइएको छ । पाँच वर्ष अघि फागुन २७ गतेका दिनदेखि बर्दिया निकुञ्ज आसपासका युवाहरु चोरी शिकार नियन्त्रण अभियानमा जुटेको अवसर पारी हरेक वर्ष झैँ यस वर्ष पनि आफ्नो पाँचौ वार्षिक उत्सव बर्दियामा मनाएको हो । चोरी [पूरा पढ्नुहोस्]

धान खेती मास्दै व्यवसायीक माछापालन

अन्नको भण्डारको रुपमा परिचित बर्दियामा धान खेती भन्दा दोब्बर आम्दानी हुन थालेपछि कृषकहरु परम्परागत धान खेती मास्दै व्यवसायीक माछापालन गर्न थालेका छन । थोरै लगानी, कम मेहनत तथा छोटो समयमा धेरै आम्दानी हुने भएपछि बर्दिया सोरहवाका किसानहरु माछापालन प्रती आर्कषित भएका हुन ।  बर्दियामा हाल ३ सय ८० हेक्टर क्षेत्रफलमा ब्यवसायीक रुपमा कृषकहरुले माछा पालन गरेका छन् । जिल्लामा [पूरा पढ्नुहोस्]
1 291 292 293