वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

ताजा समाचार

जिन्दगीको पर्देशी ब्यथा ! – Anjan Saugat

आज कता कता खुशी लागेको छ, खुशी छु , किबोर्ड चलाउन मेरा हात लालयित भए अनि यसरी लेख्न सुरु गरेँ … अहो! अब त यो बिरानो ठाउँमा आएको पनि वर्षौ भएछ । आँखामा बिरानो ठाउँ, मनमा देश को तस्वीर अनी मुटुमा घर परिवार अनी आफन्त को मायाँ, छातिमा आँशुको झरी अनि कल्पनामा सुखको संसार बोकेर बस्नु शिवाय केहि नि छैन यो प्रदेशमा । साथीहरुले पनि जिस्काउँदै भन्छन मेरो छोरा त स्कुल जाने भयो, तैँले [पूरा पढ्नुहोस्]

नेपाल कै सबै भन्दा लामो पुल निर्माण कार्य अन्तिम चरणमा

बिक्रम कायस्थ/ नेपालकै सबै भन्दा लामो पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो पुल बर्दियाको कोठियाघाटमा पर्छ । News [पूरा पढ्नुहोस्]

वन्यजन्तुको आक्रमणबाट १४ वर्षमा ४१ जनाको ज्यान गयो !

भावुक योगी, बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट १४ वर्ष भित्रमा ४१ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज भित्र रहेका बाघ, हात्ती, गैँडा र चितुवाको आक्रमणबाट निकुञ्ज भित्र र बाहीर गरी २०५६ माघ देखि २०७१ वैशाखसम्ममा ४१ जनाले ज्यान गुमाएको बर्दिया राष्टिय निकुञ्जले जनाएको छ । निकुञ्जका वन्यन्तुको आक्रमणबाट १४ वर्षमा १७ महिला र २४ जना पुरुष गरी ४१ जनाको ज्यान [पूरा पढ्नुहोस्]

खैरो लाटोकोसेरो खतरामा

भावुक योगी नेपालमा तराईका जिल्लाहरुमा पाइने व्राउन फिस अउल प्रजातीको मलाहा हुंचिल (खैरो लाटोकोसेरो) खतरामा परेको छ । चोरी शिकार र अवैध व्यापारमा वृद्धि हुँदै गएपछि यि प्रजातिका लाटोकोसेरोहरु खतरामा परेका हुन् । माछा र किरा फट्याङ्ग्रा खाने खैरो लाटोकोसेरोको वच्चाहरुलाई छोपेर पाल्ने हुर्काउने र विदेश तर्फ तस्करी गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]

निकुन्ज अवलोकनवाट डेढ करोड संकलन

लक्ष्मण ढुंगाना-बर्दिया,बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । निकुन्जले यस वर्ष पर्यटकबाट प्रवेश शुल्क वापत १ करोड ५३ लाख ९९ हजार रुपैया राजस्व संकलन गरेको छ । गत साउन महिना देखि चैत्र मसान्त सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा जम्मा १० हजार ६ सय ८८ जना पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका छन् । जसमा ५ हजार ९ सय ९१ जना [पूरा पढ्नुहोस्]

मलेसियाले नेपाललाई दियो १५० को Target

मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले १ सय ५० रनको लक्ष्य पाएको छ । क्वालालाम्पुरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ३० ओभरमा अलआउट हुँदै १सय ४९ रन जोडेको हो । मलेसियालाई सस्तैमा समेट्न सोमपाल कामी एक्लैले पाँच विकेट लिए । News [पूरा पढ्नुहोस्]

डि भि को रिजल्ट प्रकाशित/ आफ्नो Status check गर्नुहोस्

संयुक्त राज्य अमरिकालेसन् २०१५ का लागि डाइभर्सिटी भिसा (डिभी) को नतिजा सार्वजनिक गरेको छ । सन् २०१३ को अक्टोबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदनमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ । दूतावासलेअमेरिकी समय अनुसार मे १ तारिखको राति १२ बजेपछि अफिसियल वेबसाइटमाडिभीको नतिजा राखेको छ । अमेरिकालेसंसारभरिका नागरिकलाइ आफ्नो देशमा वसोवासगर्न अनुमति [पूरा पढ्नुहोस्]

आज आमाको मुख हेर्ने दिन

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा,भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा [पूरा पढ्नुहोस्]

बर्दिया जिल्लाकै पहिलो गाउँ परीषद् नेउलापुरमा

भावुक योगी,बर्दियाको नेउलापुर गाउँ विकास समितीको २२ औँ गाँउ परीषद् भुरीगाउँमा सम्पन्न भएको छ ।३१ गाविस र १ नगरपालिका रहेको बर्दियामा यस वर्ष नेउलापुर गाविसको गाँउ परीषद जिल्लामै सबैभन्दा अघि भएको बताईएको छ । परीषद्वाट यसवर्ष अधिकाँस वजेट विकास निर्माणका योजनाका लागि छुट्याईएको छ ।परीषदमा आर्थिक वर्ष ०६९र०७० को पँुजिगत तर्फको सामाजिक सुरक्षा र अनुदान रकम मध्येको ५१ लाख ६९ [पूरा पढ्नुहोस्]

प्राविधिक शिक्षाका लागि बर्दियाको ढोढरीमा धार्मीक महोत्सव

भावुक योगीबर्दियाको ढोढरीमा रहेको नेपाल राष्टिय उच्च माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा संचालनका लागि भन्दै यहि पुस २१ गते देखि श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ तथा बर्दिया धार्मीक महोत्सव सँचालन हुने भएको छ । विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि आर्थिक सँकट परेको भन्दै यहि पुस २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ [पूरा पढ्नुहोस्]
1 289 290 291 292