वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

राष्ट्रिय

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज विश्वकै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ । निकुञ्जले १०० दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कार पाएको हो फाल्गुण २२ गते आयोजित एक भब्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र [पूरा पढ्नुहोस्]

लोकसेवाको अनुमतिबिना स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने

काठमाडौं: स्थानीय तहले लोकसेवा आयोगको अनुमतिबिना कर्मचारी राख्न नपाउने भएका छन् । सरकारले स्थानीय तहको सेवा, सर्त र सुविधा सम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहको प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरेको हो । कर्मचारी भर्नामा अनियमितता हुन सक्ने भन्दै न्युनीकरण गर्न सरकारले मापदण्ड बनाउन लागेको हो । नगर प्रहरी, पाले, ड्राइभर र [पूरा पढ्नुहोस्]

गाउँबस्तीमा माघीको रौनक

सुदीप अधिकारी/बर्दिया । पश्चिम तराईका गाउँबस्तीमा यतीखेर माघीको रौनक छाएको छ । माघी थारु समुदायको ठूलै पर्व भएकाले अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको रौनक बढेको हो । थारु गाउँबस्तीमा यतीखेर निकै चहलपहल बढेको छ । माघीकै अवसरमा यहाँका गल्ली चोक सफा परिएका छन् । कामका लागि बाहिर गएकाहरुको घर फर्कनेको लर्को छ । कामबाट घर [पूरा पढ्नुहोस्]

रेशम चौधरीले सांसदको सपथ लिदै

काठमाडौं। कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् । कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका [पूरा पढ्नुहोस्]

सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गयो

भुरिगाउँ, बर्दिया । बाँकेको कोहलपुरमा ल्याण्डरोभर गाडिको ठक्करबाट २ जनाको ज्यान गएको छ । शुक्रवार वेलुका बाँकेको कोहलपुर विद्युत चोक नजिक बा. ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका ५५ वर्षिय काँशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्धाराका ५० वर्षिय [पूरा पढ्नुहोस्]

किशोर साहित्यलाई ५० हजारको पुरस्कार

काठमाण्डौ । किशोर साहित्यमा कलम चलाउने साहित्यकारहरुको एक भेलाले किशोरलाई लक्षित गरेर निस्किएको पुस्तकलाई ५० हजार रुपैंया रासीको पुरस्कार प्रदान गर्ने भएको छ । वर्षभरि निस्किएका किशोर लक्षित पुस्तक मध्ये एउटालाई यो रासीको पुरस्कार प्रदान गरिने भएको हो । त्यसैगरि वर्षभरिमा विभिन्न सञ्चार माध्यममा प्रकाशित–प्रशारित युवा सामग्री मध्ये दुईवटालाई १०–१० हजार रुपैंया [पूरा पढ्नुहोस्]

बनारसमा १५० महिला बन्धक, के हुँदैछ उद्धारको पहल ?

प्रेम बुढा/बर्दिया । रोजगारीका लागि विदेश हिँडेका १ सय ५० महिला भारतको बनारसमा ९ दिनदेखि बन्धक बनाइएको पाइएको छ । उनीहरु नथनियास्थित एउटा घरमा बन्धक बनाइएका हुन् । बन्धक बनाइएकामा बर्दियाका २ र अन्य पोखरा, ताप्लेजुङ लगायत पूर्वी नेपालका विभिन्न जिल्लाको रहेको बन्धकमा परेकी बर्दियाकी शारदा खड्काले बताईन् । भारत हुँदै अबैध बाटोमार्फत आषाढ २३ गते देखि कुबेत लगायत विभिन्न [पूरा पढ्नुहोस्]

डाक्टर के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन

मिन अधिकारी/गुलरिया (बर्दिया) । जुम्लामा आमरण असनरत डाक्टर गोबिन्द के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन भएको छ । स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा सदरमुकाम गुलरियामा जनप्रदर्शन भएको हो । – जनप्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वत्ताहरु । प्रदर्शनकारीहरुले जुलुस प्रदर्शनका साथ  कोण सभा पनि गरेका छन् । कोण सभामा बोल्ने नागरिक वक्ताहरुले डाक्टर [पूरा पढ्नुहोस्]

डा. केसीको स्वास्थ्य तलमाथी भए जुम्ला लैजानेले जिम्मेवारी लिनु पर्छ : मन्त्री पोखरेल

प्रेम बुढा/बर्दिया । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य तलमाथी भएमा जुम्ला लैजाने र अनसनको लागी व्यवस्था गर्छु भन्नेहरु नै जिम्मेवार हुने बताएका छन् । बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । कानुन शासनलाई कसैले [पूरा पढ्नुहोस्]

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा सार्वजनिक भएको छ। अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएको हो । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट [पूरा पढ्नुहोस्]
1 2 3 19