वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

मनोरन्जन

गायिका अनिता चलाउनेको मामाले खोजिदिए १० वर्ष जेठो पिआरवाला केटो (भिडियो सहित)

मामाले खोजेको केटो म भन्दा १० वर्ष जेठो… छन त विदेशको पिआर छ, बर्दिया- यी लाईन हुन् गायिका अनिता चलाउनेको भर्खरै आएको गीतको । बर्दियाली चेली, गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको पञ्चेबाजामा आधारित बिल्कुलै नयाँ गीत ‘विदेशको पिआर छ’ बजारमा आएको छ । सो गीतको अडियो-भिडियो गायिका चलाउनेको युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा गायिका चलाउनेलाई प्रसिद्द गायक तथा [पूरा पढ्नुहोस्]

बर्दिया राम्रो बढैयातालैले (भिडियो सहित)

बर्दिया : ऋषी खड्काको शब्द तथा संगितमा ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ऋषी खड्का र पारु के.सी.को स्वर रहेको छ । बर्दिया जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धनात्मक भिडियो सहित बर्दियाली गायक तथा सर्जक ऋषी खड्काले ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् [पूरा पढ्नुहोस्]

बर्दियामा घर छ, मलाई केको डर छ? माल्दाईको तीज गीत बजारमा

ठाकुरबाबा- चर्चित गायक कमल बि सि माल्दाई र चर्चित गायिका पुर्णकला बिसीको आवाजमा रहेको नयाँ तिज गित बजारमा आएको छ । ‘बर्दियामा घर छ, मलाई के को डर छ’ बोलको तिज गित भर्खरै गायक बिसीको आफ्नै युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको हो । यादब देबकोटा (सरापे) अञ्जली चन्द ठकुरी र टेन्सन क्षेत्रीको दमदार अभिनय रहेको यो गितको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन भने [पूरा पढ्नुहोस्]

गायक ऋषी खड्काले साहुकि बेटि चाहियो भने पछि भयो यस्तो (भिडियो सहित)

बर्दिया । पछिल्लो समय एक पछि अर्को हिट गीतहरु निकाल्दै आई रहेको गाएक ऋषी खड्काको र्यापमा अर्को गीत बजारमा आएको छ । गायक लक्ष्मण राजख्वानको स्वर रहेको गीतमा ऋषी खड्काको र्याप सुन्न सकिन्छ । चक्र बम युट्युब च्यानलबाट बजारमा आएको गीतले सावैजनिक भएको छोटो समयमा नै २ लाख बढी दर्शकको मायाँ पाई सकेको छ [पूरा पढ्नुहोस्]

चर्चित गायक माल्दाई एपिक नेपाल म्युजिक अवार्डमा उत्कृष्ठ पाँचमा

भुरिगाउँ,बर्दिया। “गर्लफ्रेन्ड छैन” गितबाट गायक कमल बिसी माल्दाई एपिक नेपाल म्युजिक अवार्डमा उत्कृष्ठ पाँच (Top 5) मनोनयनमा परेका छ्न । लोकपप नवगायक बिधा बाट उनी मनोनयनमा परेका हुन । युवामाझ लोकप्रिय बनेको गर्लफ्रेन्ड छैन गितमा गायक बिसीले शब्द, संगीत, स्वर र अभिनय समेत गरेका छन । धेरै कलाकारलाई पछि पार्दै गायक बिसी उत्कृष्ठ पाँचमा पर्न सफल भएका हुन । “कला र गलाको संरक्षण [पूरा पढ्नुहोस्]

बर्दियाका युवा केशव चालिसेको अभिनय रहेको सालैजो सार्वजनिक

ठाकुरबाबा, बर्दिया। मेरो लागि जोवन सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बर्दियाका युवा केशव चालिसेको अभिनय रहेको यस गीतमा करीश्मा शाही ठकुरीले उनलाई साथ दिएकी छिन। त्यस्तै भिडियोमा प्रकाश भट्ट र निशा शाही लगायतको अभिनय रहेको छ । चर्चित गायिका शर्मिला गुरुङ र सञ्जय घलेको स्वर रहेको ‘मेरो लागि जोवन।।।(सालैजो)’ गीतमा विवश दर्लामीको शब्द र लय छ । घनश्याम चौधरीले [पूरा पढ्नुहोस्]

‘नेपालको स्वार्थबाहेक…’ राष्ट्र भावको गजल सार्वजनिक

भुरिगाउं,बर्दिया। गायक, रचनाकार तथा संगितकार प्रभात सुबेदीको नयाँ स्वदेशगान सार्वजनिक भएको छ । “नेपालको स्वार्थ बाहेक” बोलको स्वदेश गान भर्खरै युट्युब मार्फत सार्वजनिक भएको हो । रिचा लुइटेल र प्रभात सुबेदीको शब्द रचनामा ‘नेपालको स्वार्थ बाहेक…’ स्वदेशगानमा प्रभात सुबेदी, रकेश ओली,मुना ओली, राधा खड्काको संयुक्त स्वर रहेको छ । प्रभात सुबेदी स्वंमको संगित रहेको यो [पूरा पढ्नुहोस्]

‘केरा लैजाउँ…’भन्दै धमाका मच्चाए बर्दियाली गायक गेमराज गिरीले (भिडियो सहित)

ठाकुरबाबा,बर्दिया। स्टेज तताउन माहिर बर्दियाका प्रतिभाशाली गायक गेम राज गिरी फेरी एक पटक साँगितिक माहोल तताउन आएका छन । “केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर…”  बोलमा रहेको पश्चिमको निकै लोकप्रिय भाका टप्पा गीत लिएर बजार तताउन आईपुगेका हुन । नाचुँनाचुँ लाग्ने यो टप्पा गीतले यो वर्षको चिसो भगाउने निश्चित जस्तै छ । डान्सिङ मूडमै रहेको गेमराजको अघिल्लो साँगितिक भेट [पूरा पढ्नुहोस्]

बर्दियाका सफल ब्यवसायीहरुले कलाकारलाई गरे भब्य स्वागत तथा सम्मान

काठमाडौं। बर्दियाका सफल ब्यवसायीहरुले कलाकारहरु लाई भब्य स्वागत तथा सम्मान गरेका छन । युवा गायक कमल बिसी माल्दाईको झ्याउरे गितको सुटिङका क्रममा उनिहरुले उक्त गितमा अभिनय गर्ने ५ जना कलाकार लाई सम्मान गरेका हुन । बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा बुद्धिजीवी शंकर शर्मा, राजु सुबेदी र ईन्द्रजित बुढाक्षेत्रीले सुटिङमै कलाकार लाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मानित [पूरा पढ्नुहोस्]

मेरो माया कता छ कुन्नी…? माल्दाईको नाचुँनाचुँ लाग्ने झ्याउरे गीत भिडियो सहित

बर्दिया। बर्दियाली चर्चित लोक दोहोरी गायक कमल बिसी माल्दाई आफ्नी माया खोज्दै सांगितिक बजारमा नाचुँनाचुँ लाग्ने गीत लिएर आएका छन । “मेरो माया कता छ कुन्नी…” बोलको झ्याउरे गीत माल्दाईले शनिवार आफ्नै युट्युबबाट सार्वजनिक गरेका हुन । झ्याउरे गीतमा कमल बि.सी. माल्दाई र तुलसी घर्ती मगरको स्वर रहेको छ भने गीतको शब्द रचना र संगीत तपि कुमार सिंह ठकुरीले गरेका हुन्। मौलिक [पूरा पढ्नुहोस्]
1 2 3 14