वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

अर्थ

देवः विकास बैंकको शाखा मधुवनमा

मधुवन (बर्दिया) । विकास र आर्थिक समृद्धिको नगरको रुपमा विकास भईरहेको मधुवन नगरपालिकामा देवः विकास बैंक लिमिटेडको शाखा कार्यालय फाल्गुण २३ गते विहिबारबाट सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत पाएको देवः विकास बैंक लिमिटेडको कार्यालयको नगरप्रमुख गणेश के.सीले उद्घाटन गरेका छन् । मधुवन नगरपालिकामा खुलेको बैंकको ४७  औं शाखा रहेको शाखा प्रमुख मोहन थापाले [पूरा पढ्नुहोस्]

गेरुवा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी शुरु

गेरुवा,बर्दिया। ‘दुई वाली धान खेतीको विस्तार, गेरुवा सम्वृद्धिको आधार’ भन्ने नाराका साथ गेरुवा गाउँपालिकाको वडा नं. ६ स्थित कल्पेश्वर महादेव खेल मैदान बेलभरियामा गाउँपालिका स्तरिय कृषी मेला प्रदर्शनी २०७५ शुरु भएको छ। कृषकलाई कृषि पेशा प्रति प्रोत्साहित गर्न गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ठ कृषि उपज [पूरा पढ्नुहोस्]

बाँसगढीमा पौष २७ देखी माघ ८ गतेसम्म व्यापार मेला तथा माघ महोत्सव चल्दै

बाँसगढी, बर्दिया। “कृषि, पर्यटन, उद्योग, व्यापार तथा सँस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नाराका साथ बर्दियाको बाँसगढीमा माघीलाई मध्यनजर राख्दै यस वर्ष पनि वृहद व्यापार मेला तथा माघ महोत्सव हुने भएको छ । पौष २७ गतेदेखी माघ ८ गतेसम्म चल्ने तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव-२०७५ को तयारीलाई अहिले तिब्र [पूरा पढ्नुहोस्]

नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो सम्पन्न

नेपालगन्ज,बाँके। कामना सेवा विकास बैंक नेपालगन्ज शाखाले शनिबार बृहद बित्तिय साक्षरता तथा घरदैलो अभियान सन्चालन गरेको छ । राष्ट्र बैंकबाट ख बर्गको इजाजात प्राप्त राष्ट्रिय स्तरको कामना सेवा बैंकले नेपालगन्जको सबैभन्दा व्यस्त बजार घरबारीटोल, न्यूरोड,बागेश्वरी मन्दिर, त्रिबेणीमोड, बसपार्कक्षेत्रका व्यवसायी र सर्बसाधारणसंग भेटघाट गरी बैंक तथा बित्तिय कारोवारका बिषयमा [पूरा पढ्नुहोस्]

मैगर कृषि सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

बढैयाताल,बर्दिया। सहकार्य गरौँ उद्यमी बनौँ भन्ने नाराका साथ आज मैगर कृषि सहकारी संस्था बढैयाताल ५ को ५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा ३६ लाख ८३ हजार २ सय १७ रुपैँया बाराबरको कुल कारोबार गरेको छ भने खर्च तर्फ ३५ लाख ९६ हजार २सय १७ रुपैँया र आमदानी तर्फ ८७ हजार रुपैँया रहेको संस्थाका कोषाध्यक्ष प्रदीप थारुले आर्थिक प्रतिबेदन प्रस्तुत [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकामा पहिलो पटक एटिएम सेवा शुरु

भुरिगाउँ,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकामा पहिलो पटक एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भुरिगाउँले मंगलबारबाट एक कार्यक्रमको आयोजना गर्दै एटिएम सेवा सुरु गरेको हो । एटिएम सेवाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैँक क्षेत्रिय कार्यालयका प्रमुख आनन्द सुवेदीले संयुक्त रुपमा दिवप्रज्वल सहित [पूरा पढ्नुहोस्]

अबैध सामानसहित बर्दियामा ५ जना पक्राउ

गुलरिया, बर्दिया । डेढ लाख मूल्यको सामान भारतको बहराइच हुँदै जिल्ला भित्र्याउदै गरेका ५ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले भन्सार छलेर ल्याएको अभियोगमा गुलरिया-१ का छोटे दर्जी, निरज यादव, सहिन साह, सफिफ दर्जी र अजमेर अली दर्जिलाई पक्राउ गरेको हो । प्रहरीले मधुवन-४ धर्मबस्तिमा १९८  थान तन्ना, १२ थान साडी, १३३ थान हँसिया, १८ थान फन्टि, ४ थान साइकल लगायत बाराअंअद [पूरा पढ्नुहोस्]

मधुवनमा सोह्र बर्षपछि भवन शिलान्यास !

मधुवन,बर्दिया । स्थापनाकालदेखि सार्वजनिक भवनमा कार्यालय सञ्चालन गर्दै आएको उद्योग वाणिज्य संघ कुसुम्बा बजारले शनिवार आफनो ४ कोठे भवनको शिलान्यास गरेको छ । स्थापना भएको १६ वर्षपछि नयाँ भवनको शिलान्यास भएसंगै वाणिज्य संघको आफनै भवन हुने भएको हो । शनिवार मधुवन नगरपालिकाको कुसुम्बा बजारमा आयोजना गरिएको एक समारोहमा उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि [पूरा पढ्नुहोस्]

महासंघको विद्यानप्रति गाउँपालिकाका उद्योग वाणिज्य संघको आपत्ति

‘पालिकाहरुको कार्यक्षेत्र उस्तै भइसकेको अवस्था छ’ बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले आक्रोशित हुँदै भने-‘तुरुन्त विद्यान सच्याइयोस ।’ सानोश्री,बर्दिया । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ को विद्यान प्रति बर्दियाका गाउँपालिका अन्तरगतका उद्योग वाणिज्य संघहरुले आपत्ति जनाएका छन । महासंघको विद्यानमा जिल्ला उद्योग वाणिज्य संघ र नगर उद्योग [पूरा पढ्नुहोस्]

बर्दियाका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

लक्ष्मण ढुंगाना/ बर्दिया । बर्दियामा दर्ता भई सञ्चालनमा रहेका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको छ । जिल्लामा सक्रिय रहेका ४ सय १ मध्ये ३ सय ५६ सहकारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा हस्तान्तण गरिसकिएको छ भने ४५ वटा सहकारीलाई प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ । डिभिजन सहकारी कार्यालय बर्दियाका अनुसार जिल्लाका एउटा [पूरा पढ्नुहोस्]
1 2 3 7