वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

राजापुर नगरपालिका

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा राजापुरमा प्रर्दशन

राजापुर बर्दिया- भारतले गरेको सीमाको हस्तक्षेपको विरोधमा बर्दियाको राजापुरमा दवाबमूलक र्‍याली आयोजना गरिएको छ । स्वतःस्फुर्त रुपमा निस्केको स्थानीयहरुको सहभागितात्मक र्‍यालीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रो हो,सिमा मिच्न पाईदैन,नेपाली एकता जिन्दावाद,यस्तो छिमेक चाहिंदैन भन्ने नारा लगाउदै राजापुर बजारको परिक्रमा गरेको [पूरा पढ्नुहोस्]

भेरी माद्यामिक बिद्यालयको शिक्षक छनौटमा आलटाल; सरोकारवाला दोषारोपणमै व्यस्त

धोबिनीपुर- बर्दियाको राजापुर–८ धोबिनीपुरमा रहेको भेरी माध्यामिक बिद्यालयमा शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित बनेको छ । शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित भएको हो । बिद्यालयले साउन २४ गते माध्यामिक तहको बिज्ञान, नेपाली र आधारभुत तहकालागी अंग्रेजी बिषयमा करार शिक्षक पदपुर्ती सम्वन्धि बिज्ञापन आव्हान गरेको थियो । [पूरा पढ्नुहोस्]

राजापुरमा बजार अनुगमन ; अखाद्य वस्तु नष्ट

राजापुर(बर्दिया)- चाडपर्व नजिकिदै गर्दा राजापुरमा बजार अनुगमन गरिएको छ । दशै तिहारका समयमा म्यादनाघेका तथा अखाद्य पदार्थको बिक्रि–बितरण नियन्त्रण गर्ने उदेश्यले अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यलय गुलरिया बर्दियाको आयोजना तथा इलाका प्रशासन कार्यलय राजापुर र राजापुर नगरपालीकाको सहयोगमा बजार अनुगमन गरिएको थियो । बजार अनुगमनका क्रममा म्याद नाघेका सुर्तिजन्य [पूरा पढ्नुहोस्]

सरस्वती सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाई सम्पन्न

राजापुर- राजापुरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले २०औ साधारण सभा तथा १६औ सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण सम्पन्न गरेको छ । समुहले लामो समयदेखि वनमा सहयोग गर्ने १० सदस्यलाई सम्मान गरेको छ भने १६१ जनालाई सुपानेट झुल वितरण गरेको छ । कार्यक्रममा सामुदायिक वनको आ व २०७५/०७६ ११ लाख ८३ हजार १ सय ४५ रुपैया ५६ पैसा वरावरको आयव्यय विवरण पेश गरिएको छ भने आ व २०७६/०७७ मा १५ [पूरा पढ्नुहोस्]

डेंगु सतकर्ता अभिमुखीकरण सम्पन्न

राजापुर- देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बर्दियाको राजापुर नगरपालिकाले सतकर्ता अपनाएको छ । नगरपालिका स्वास्थ्य शाखाले आज सरोकारवालासंग अभिमुखीकरणको आयोजना गरेको हो । डेंगु रोग नियन्त्रणका लागी सरसफाई गर्नुको साथै गाँउगाँउमा सबै वडामा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नगरपालिकाका विभिन्न सार्वजनिक स्थान, विद्यालय, मदरसा लगायत स्थानमा डेंगु रोगको [पूरा पढ्नुहोस्]

राजापुर बजार व्यवस्थित बनाउन स्थानीय सरकारको ध्यानाकर्षण

सकिएको छैन तर हामी पशुचौपायाको समस्या समाधान गर्न प्रयासरत छौँ- नगरप्रमुख राजापुर- मध्य तथा सुदूरपश्चिमको पुरानो राजापुर बजार सुन्दर बनाउन स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । बजारलाई सुव्यवस्थीत बनाउन तर्फ स्थानीय सरकारले कदम चाल्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार बर्दियाको राजापुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राजापुर [पूरा पढ्नुहोस्]

लोड सेडिङले भौराटप्पा क्षेत्रका बासिन्दा मर्कामा

राजापुर- नेपाल बिद्युद प्राधिकरण युनिट राजापुर केन्द्रले अनियमित ढङ्गले बिद्युत कटौती गर्दा बर्दियाको भौराटप्पा क्षेत्रका बासिन्दा चरम मर्कामा परेका छन् । राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका १६ ओटै वडामा भएको अनियमित बिद्युत कटौतीले सर्वसाधारण मारमा परेका हुन् । बिद्युत प्राधिकरणले मनलाग्दी एकैपटकमा तिन/चार घन्टा र रात दिन १० र १२ घन्टा बिद्युत कटौति गर्ने गरेको [पूरा पढ्नुहोस्]

नगरप्रमुखले गरे कर्णाली नदी नियन्त्रण आयोजनाको अनुगमन

राजापुर- राजापुर नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा कर्णाली नदी नियन्त्रण आयोजनाको कामको अनुगमन गरिएको छ । नगरप्रमुख शिवप्रसाद चौधरीको अध्यक्षतामा गरिएको सर्वपक्षिय अनुगमनका क्रममा कर्णाली नदीले कटान तीव्र गरेको मुर्गह्वा र टिहुनी आसपासका क्षेत्रमा कर्णाली नदीले वनाएको तटबन्धको बोरा र तारजाली वगाएकाले सो स्थानमा तत्काल विपत् जोखिम न्युनिकरणले अस्थायी तटबन्धको [पूरा पढ्नुहोस्]

भौँराटप्पा क्षेत्रका समस्याहरुबारे सम्बन्धित निकायको ध्यानाकर्षण

राजापुर- भौराटप्पा क्षेत्रका यावत समस्याहरुवारे स्थानिय सरकारका प्रमुख तथा सरोकावाला निकायको ध्यानाकर्षण गराइएको छ । यस क्षेत्रमा प्रमुख गरेर युवाहरुमा बढ्दै गएको लागुपदार्थ दुव्र्यशनी, हुलाकि राजमार्ग निमार्ण हुन नसक्नु, राजश्व छली, व्यावशायी लाई राजश्वको दायरा भित्र ल्याउन नसकिनु लगायतका समस्याहरुबारे सम्बन्धित निकायका पदाधिकरीहरुलाई ध्यानाकर्षण गराइएको हो । [पूरा पढ्नुहोस्]

विकासप्रेमी युवा समुह बर्दियाले सम्पन्न गर्‍यो विविध कार्यक्रम (फोटो फिचर)

बर्दिया- अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा विकासप्रेमी युवा समुह, बर्दियाले विविध कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका विब्भिन्न स्थानिय तहहरुमा नगर सरसफाई, दुर्व्यसनी विरुद्द र्‍याली, सचेतना र्‍याली देखी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिकासप्रेमी युवा समुहले राजापुर, गुलरिया,बाँसगढी, बारबर्दियामा नगर सरसफाई र ठाकुरबाबा र मधुवनमा नगर सरसफाइसँगै दुर्व्यसनी [पूरा पढ्नुहोस्]
1 2 3 4