वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

मधुवन नगरपालिका

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

ठाकुरबाबा,बर्दिया। बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् । यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा [पूरा पढ्नुहोस्]

सामुदायिक वनमा आगो निभाउन गएको बेला ज्यान गएमा १ लाख तथा अंगभंग भएमा १० हजारको जीवन बिमा

हरि गुरुङ/मधुवन (बर्दिया) । मधुबन नगरपालिका–३ मा वन डढेलो बिरुद्ध सचेतना तथा जीवन बिमा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नगर महासंघ मधुवन नगरपालिकाको आयोजना तथा यु.एस.ए.आइ.डी, डब्लु.डब्लु.एफ, एफ.इ.सि.ओ.एफ.ए.एन र मधुवन नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वन डढेलोबाट हुने क्षति असर समाधान र उपायका बारेमा जानकारी दिएको [पूरा पढ्नुहोस्]