वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

बारबर्दिया नगरपालिका

विकासप्रेमी युवा समुह बर्दियाले सम्पन्न गर्‍यो विविध कार्यक्रम (फोटो फिचर)

बर्दिया- अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा विकासप्रेमी युवा समुह, बर्दियाले विविध कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका विब्भिन्न स्थानिय तहहरुमा नगर सरसफाई, दुर्व्यसनी विरुद्द र्‍याली, सचेतना र्‍याली देखी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिकासप्रेमी युवा समुहले राजापुर, गुलरिया,बाँसगढी, बारबर्दियामा नगर सरसफाई र ठाकुरबाबा र मधुवनमा नगर सरसफाइसँगै दुर्व्यसनी [पूरा पढ्नुहोस्]

बर्दियाका समाचार संक्षेपमा

बर्दिया- ठाकुरबाबा नगरपालिका–६ मोतिपुरको गिठे खोलामा पौडी खेल्ने क्रममा डुबेर रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता गिरी र केशवनाथ योगीका ८ वर्षीय छोरा ध्रुवनाथ योगीको ज्यान गएको छ । खोलामा स्थानीयले पानी जमाउनका लागि खानेको खाल्डोमा डुबेर उनिहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । डुबेर बेपत्ता भएको झण्डै दुई घण्टापछि प्रहरी र स्थानीयले शव फेला [पूरा पढ्नुहोस्]

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

ठाकुरबाबा,बर्दिया। बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् । यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा [पूरा पढ्नुहोस्]

विद्यालयको शौचालय सफा गर्दै नगरप्रमुख

बारबर्दिया (बर्दिया) । झट्ट सुन्दा अलिक विश्वास नलाग्न सक्छ, पत्याउन गाह्रो पनि हुन सक्छ । जनताबाट निर्वाचित एक जनप्रतिनिधी, त्यसमा पनी नगरको नगरप्रमुखले विद्यालयको शौचालय सफा गरे भन्दा पत्याउन गाह्रो पर्नु स्वभाविक पनि हो तर असम्भव भने होईन ।                                                                                                                          – विद्यालयको शौचालय सफा गर्दै [पूरा पढ्नुहोस्]

बारबर्दियाको समबृद्धिको बाघडोर सहकारीमा छ : नगरप्रमुख थारु

बारबर्दिया (बर्दिया) । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले नगरपालिकाको समबृद्धि सहकारीमा रहेको बताएका छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख थारुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै बारबर्दियाको समबृद्धिको लागि सहकारीहरुलाई एकिकृत योजना बनाएर अगाडी बढ्न नगरप्रमुख थारुले [पूरा पढ्नुहोस्]

नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको निर्वाचन सम्पन्न

बारबर्दिया (बर्दिया) । नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उप–शाखाको निर्वाचन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको कार्यसमिति बिष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा चयन गरीएको छ । सोमबार भएको निर्वाचनमा सर्वसहमत रुममा सभापतिमा बिष्णु प्रसाद ज्ञवाली, उपसभापतिमा सिता बस्याल, सचिवमा बासुदेव चौधरी, कोषध्यक्षमा श्रीराम चौधरी, उपसचिवमा महेश चौधरी, उपकोषध्यषमा [पूरा पढ्नुहोस्]