वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बाँसगढी नगरपालिका

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

ठाकुरबाबा,बर्दिया। बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् । यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा [पूरा पढ्नुहोस्]

बर्दियाको बाँसगढीमा पनि प्रधानमन्त्री रोगजार कार्यक्रम शुरु

बाँसगढी, बर्दिया। बर्दियाको बाँसगढीमा पनि प्रधानमन्त्री रोगजार कार्यक्रम सुरु भएको छ । बाँसगढी नगरपालीका ७ गौरीपारामा २२ जना युवाहरुलाई ताल संरक्षण लागि ३० दिने रोजगारी दिदै प्रधानमन्त्री कार्यक्रमको बाँसगढीमा पनि औपचारिक शुभारम्भ गरिएको छ । बाँसगढी ७ मा पर्ने गौरीपारामा सिचाईका लागि ताल निर्माण गर्ने गरी २२ जनालाई दैनिक ५ सय १६ रुपैया पारिश्रमिक सहित रोजगारी सृजना [पूरा पढ्नुहोस्]