वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बढैयाताल गाउँपालिका

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

ठाकुरबाबा,बर्दिया। बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् । यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा [पूरा पढ्नुहोस्]

‘जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यक : नागरिक समाज

बढैयाताल,बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाँउपालिकाको जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यता रहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् । बढैयाताल वडा नं २ मा रहेको स्थानीय सभाको नियमित ३/३ महिने बैठकमा नागरीक समाजको अगुवाहरुले जमुनी स्वास्थ्य चौकीमा एउटा एम्बुलेन्सको आवश्यक्ता रहेको बताएका हुन । जमुनी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापना भएको २ बर्ष [पूरा पढ्नुहोस्]

बढैयाताल: विद्यार्थीहरुलाई सहयोग प्रदान

सोम गुरुङ, बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री भवानी माध्यामिक विद्यालयका ३० जना बौद्धिक अपागंता भएका बिद्यार्थीलाई सहयोग प्रदान गरिएको छ । जसमा बिद्यालय पोशाक, स्टेशनरी, २ थान पंखा सहित नगद १० हजार रुपैयाँ रहेको छ । वडा नम्बर ३ पुष्पनगरका समाजसेवी कुल बहादुर बिक र बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिकको पहलमा रामदुत [पूरा पढ्नुहोस्]

बढैयाताल वनवाटिका पार्क निर्माण हुने

बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिकामा बढैयाताल वनवाटिका पार्क निर्माण हुने भएको छ ।  सो वाटिकाको लागि  सहरी वन तथा नगर वन उद्यान कार्यक्रम अन्रतगत डिभिजन वन कार्यालय बर्दियाको आर्थिक वर्ष २०७५/७६ को बजेट दश लाख रुपैयाँ, बढैयाताल गाउँपालिकाको छ लाख रुपैयाँ र मानझुन्डी सामुदायिक वन उपभोक्ता समुहको एक लाख चालिस हजार चार सय छ रुपैयाँको जनसहभागिता समेत गरि जम्मा सोह्र लाख [पूरा पढ्नुहोस्]

बिमा बारे नयाँ अभिकर्तालाई प्रशिक्षण कार्यक्रम

सोम गुरुङ/बढैयाताल (बर्दिया) । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर शाखाको आयोजनामा सम्पन्न एक दिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए । पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, [पूरा पढ्नुहोस्]

बढैयाताल गाउँपालिकाले सुशासन नीति बनाउने

बढैयाताल/बर्दिया बढैयाताल गाउँपालिकाले छिट्टै नै सुशासन नीति बनाउने प्रतिबद्धता जनाएको छ । नागरिक समाज, सञ्चार जगत, जनप्रतिनिधि सेवाप्रदायकसंगै सरोकारवाला बीचको छलफलबाट एकअर्कालाइ नजिक ल्याउने पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाई सुशासन कायम गर्ने उदेश्यका साथ गठन भएको साझेदारी मञ्चकोे बैठक बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ । [पूरा पढ्नुहोस्]

बढैयाताल गाउँपालिकामा भारतबाट अवैध रुपमा ल्याइएको मालसामान बरामद

बढैयाताल (बर्दिया) । बढैयाताल गाउपालिकाको वडा नंम्बर ६ शिव मन्दिर चोक र वडा नंम्बर २ फुटाहाको बाटोको छेउबाट भारतबाट अवैध रुपमा ल्याइएको मालसामान प्रहरीले बरामत गरेको छ । अवैध मालसामानहरु भन्सार चोरी पैठारी गरी ल्याई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा [पूरा पढ्नुहोस्]