वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

स्वास्थ्य

बर्दिया सहित तराईका जिल्लामा एक्कासी गर्मी बढेपछि जनजीवन प्रभावित

भावुक योगी/ बर्दिया, जेठ १७ अत्यधिक गर्मीका कारण बर्दिया सहित मध्य तथा सुदुरपश्चिम क्षेत्रमा जनजिवन प्रभावित बनेको छ ।  जेठ पहिलो सातापछी एक्कासी अत्याधिक गर्मी बढेका कारण बर्दिया सहित मध्य तथा सुदुर पश्चिम क्षेत्रका बाँके, कैलाली, कञ्चनपुर लगाएतका तराई क्षेत्रमा जनजिवन प्रभावित बनेको हो ।  दुई साता यता बर्दियाको तापक्रम ३९ देखि ४३ डिग्री सेल्सियस सम्म पुगेको छ । तापक्रम [पूरा पढ्नुहोस्]

बर्दियामा पनि ‘सुआहारा’ परियोजना लागु

गुलरिया, चैत्र ३०  चैत्र २९ गतेदेखी बर्दियामा ‘सुआहारा’ परियोजना औपचारिक रुपमा सुरु  भएको छ । देशका विभिन्न पच्चीस जिल्लामा सफलतापूर्वक आफ्नो कार्यक्रम सन्चालन गरिसकेको यो कार्यक्रम हालका दिन थप सोह्र जिल्लामा सन्चालन गर्ने क्रममा आज देखि बर्दियामा पनि लागु भएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा USAID ले यो कार्यक्रम सन्चालन गरेको हो। यस [पूरा पढ्नुहोस्]

फ्यान्टाका १० हजार बोतलमा लेदो

काठमाडौं चैत २७ बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको फ्यान्टाका झन्डै १० हजार बोतलमा मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य कालो लेदो पदार्थ भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार गरेको अनुगमनका क्रममा डेढ लिटरका नौ हजार आठ सय ५२ वटा फ्यान्टाको बोतलमा अखाद्य पदार्थ भेटिएको हो। विभागका अनुसार दुई दिनअघि एक उपभोक्ताले पसलबाट [पूरा पढ्नुहोस्]

प्राथामिक स्वास्थ्य केन्द्र ४ वर्ष देखी डाक्टर विहीन ,झन्डै ८० हजार जनसंख्या प्रभावित

प्रेम विश्वकर्मा नेपालगन्ज, २४ चैत्र  बर्दियामा झन्डै ८० हजार जनसंख्या गुणस्तरिय स्वास्थ्य सेवा पाउनवाट वञ्चित भएका छन । प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीमा लगातार ४ वर्ष देखी एमवीवीस डाक्टर उपलब्ध हुन नसक्दा नागरिकहरु गुणस्तरिय स्वस्थ्य सेवा पाउनवाट वञ्चित भएका हुन । मगरागढी,पदनाहा, बानियााभार र धधवार गाविसलाई लक्षित गदै  संञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य [पूरा पढ्नुहोस्]

अज्ञात जनावरको आक्रमणमा परि बर्दियामा २१ जना घाईते

भावुक योगी / बर्दिया, चैत ५ बर्दियामा पहिचान नभएको ककुर जस्तै जनावरको आक्रमणमा परि २१ जना घाईते भएका छन् । बर्दियाको ठाकुरद्वारा, सुर्यपटुवा र ढोढरी गाविसका विभिन्न गाँउमा पहिचान हुन नसकेको जनावरको आक्रमणमा परि आज विहान २१ जना घाईते भएका हुन् ।  जंगली स्याल हो वा, चितुवा हो अथवा बौलाहा कुकुर के हो विभिन्न गाँउमा स्थानियवासीलाई एक्कासी टोक्दै, चिथोर्दै हिड्न थालेको छ । कोही [पूरा पढ्नुहोस्]

स्वप्नदोष हुँदा देखिने सपनाको अर्थ के ?

स्वप्नदोष हुदा कस्तो सपना देख्नु भएको थियो ? तपाइको स्वप्नदोष हुदा तपाइँले देख्नु भएको सपनाको अर्थ  यस्तो हुन्छ भनिएको छ, पढ्नुहोस:     १- पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि [पूरा पढ्नुहोस्]

मानसिक अस्पतालबाट मलेसियामा नेपालीको उद्धार

मलेसिया बिरामी भएर काम गर्न नसकेका एक नेपालीलाई यहाँको एक कम्पनीले मानसिक अस्पतालमा भर्ना गरेको खुलेको छ। मलेसियाको साहलमस्थित एपेक्स पेकिङ कम्पनीमा कार्यरत रुकुम नुवाकोटका नरेश सुनारलाई मानसिक अस्पतालबाट उद्धार गरिएपछि सो कुरा खुलेको हो। केमिकलमा काम गर्न आइपुगेका उनी बिरामी परेका थिए। बिरामी परेका उनलाई कम्पनीले चार महिना मानसिक अस्पतालमा भर्ना गरेको र नेपालीकै [पूरा पढ्नुहोस्]

सरकारी चिकित्सकहरुलाई नीजि क्लिनिकमा जानबाट रोक्नका लागि बिशेष ब्यबस्थाको प्रस्ताब

दिनेश ठाकुर /नेपालगन्ज, मङ्सिर स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य निकायमा टे«ड युनियनहरु धेरै भएको बताएका छन् । टे«ड युनियन धेरै हुनुको अर्थ नरहेको मन्त्री अधिकारीको भनाई छ ।  स्वास्थ्य सूचना केन्द्रले शनिवार नेपालगन्जमा गरेको पत्रकार अन्र्तक्रियामा बोल्दै स्वास्थ्यमन्त्री अधिकारीले एउटा मात्र टे«ड युनियनले स्वास्थ्यकर्मीहरुको अधिकार संरक्षण गर्ने बताए । [पूरा पढ्नुहोस्]

यी हुन् हस्तमैथुन गर्नै पर्ने ५ कारणहरु

एजेन्सी हस्तमैथुनबारे मानिसका धारण फरक फरक छन्। तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो। एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन्। त्यसैले हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् । बरु हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ। यहाँ हस्तमैथुन गर्नै [पूरा पढ्नुहोस्]

इन्द्रपुरमा निशुल्क योग विज्ञान शिविर सुरु

दिनेश ठाकुर, नेपालगन्ज, २६  असोज बा“केको इन्द्रपुरमा निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । नेरा प्रा.वि मानपुरमा आइतबारदेखि शिविर सुरु भएको छ । आर्यसमाज इन्द्रपुर र मध्यपश्चिम तेकवान्दो (आइटी एफ) संंघको आयोजनामा सो शिविर सुरु भएको हो । तस्बिर: दिनेश ठाकुर आइतबार देखि सुरु भएको शिविर कात्तिक १ गते समापन हुने मध्यपश्चिम तेकवान्दो (आइटी एफ) स“ंघका अध्यक्ष नन्द किसोर वर्माले [पूरा पढ्नुहोस्]
1 4 5 6 7