वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

स्वास्थ्य

इन्द्रपुरमा निशुल्क योग विज्ञान शिविर सुरु

दिनेश ठाकुर, नेपालगन्ज, २६  असोज बा“केको इन्द्रपुरमा निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । नेरा प्रा.वि मानपुरमा आइतबारदेखि शिविर सुरु भएको छ । आर्यसमाज इन्द्रपुर र मध्यपश्चिम तेकवान्दो (आइटी एफ) संंघको आयोजनामा सो शिविर सुरु भएको हो । तस्बिर: दिनेश ठाकुर आइतबार देखि सुरु भएको शिविर कात्तिक १ गते समापन हुने मध्यपश्चिम तेकवान्दो (आइटी एफ) स“ंघका अध्यक्ष नन्द किसोर वर्माले [पूरा पढ्नुहोस्]

इबोलाबाट बच्ने पाँच सरल तरिका

इबोला विश्वको सबैभन्दा खतरनाक भाइरसमध्ये एक हो । यसका कारण अफ्रिकामा धेरैले ज्यान गुमाइसकेका छन्, भने नेपालमा उच्च सतर्कता अपनाइएको छ । तर, विशेषज्ञहरुले भने इबोलाबाट बच्ने सहज पाँच तरिका रहेको बताएका छन् । १. साबुन पानी आफ्नो हातलाई साबुन र पानीले धुनुहोस् । हातलाई सुकाउन सफा रुमाल प्रयोग गर्नुस् । भाइरसलाई मार्ने यो सहज तरिका हो । हात धुनका लागि कुनै खास साबुन आवश्यक पर्दैन [पूरा पढ्नुहोस्]

नेपालमै पत्ता लाग्यो ५ मिनेटमै सन्चो पर्ने सर्पदंशको औषधी

बर्दियासर्प, बिच्छी, खजुरा लगायत विभिन्न विषालु किरा फट्याङ्ग्राको टोकाइबाट ५ मिनेट मै सञ्चो बनाइ दिने जडिबुटी पत्ता लागेको छ । बर्दिया बाँसगढी निवासी ७५ वर्षीय बैध्य कविराज देवकोटाले २० वर्ष लगाएर निरन्तर परिक्षण अध्ययन पछी यस्तो जडिबुटी पत्ता लगाएका हुन् । बर्षातको समयमा तराई क्षेत्रमा सर्पको टोकाईवाट धेरै मानिसको मृत्यु हुने भएकोले यसवाट बच्च यो औषधी बिधी अचुक हुने [पूरा पढ्नुहोस्]

चियामा अदुवा हाल्नुहोस्, स्वस्थ रहनुहोस्

जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन “सी”को मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । अदुवा हालेको चियाका फाइदाहरु: १. बान्त हुने र विरामी पर्ने हुँदैनकुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने [पूरा पढ्नुहोस्]

महिनावारीको बेला यी सात कुरा नखानु फाइदाजनक

महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ।के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ।  महिनावारीको अनियमितता हुनु  , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।यस्ता समस्याहरुको चाहेको बेलामा [पूरा पढ्नुहोस्]

नगरको फोहर व्यवस्थापनमा अझैं समस्या

बर्दिया अनलाइन, नेपालगञ्ज, साउन २७ प्रभावकारी रुपमा फोहर संकलन गर्न नसकेको आरोप खेपीरहेको नेपालगञ्ज नगरपालिकाले सो बाट छुटकारा पाउन एक संस्थासँग सम्झौता गरेपनि पुरानै समस्या दोहरिएका छन् । स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ वमोजिम निजी साझेदारी अवधारणा अनुसार नगरपालिकाले नगरको दैनिक सरसफाई कार्यको जिम्मेवारी एक संस्थालाई दिइएपनि सो संस्थाले पनि सोचे अनरुप काम [पूरा पढ्नुहोस्]

दैनिक अस्पिरिनले ‘आन्द्रा र पेटको क्यान्सरबाट हुने मृत्‍यु कम गर्ने’

दैनिक एक एक वटा अस्पिरिन लिने गर्नाले आन्द्रा तथा पेटको क्यान्सरको सम्भावनालाई न्यूनीकरण गर्न सक्ने हालै गरिएका केहि सर्भेक्षणहरुले देखाएका छन् ।  बैज्ञानिकहरुले बेलायतमा १० बर्षयता प्रत्यक ५० वर्ष नाघेका व्यक्तिहरुले अस्पिरिन लिने गरेको र यसले झन्डै १२२००० सम्भावित मृत्युहरुलाई जोगाएको अनुमान गरेका छन ।  तर उनीहरुले यो कुरा पनि सतर्क रहन भनेका छन कि अस्पिरिनले शरीर [पूरा पढ्नुहोस्]

‘सुखी दाम्पत्य जीवनको लागि नग्न सुताई’

लन्डन, साउन  सुखद दाम्पत्य जीवनका लागि पति–पत्नी नग्न भएर सुत्न फलदायी हुने एक अध्ययनले देखाएको छ । राति नग्न सुत्ने जोडीको दाम्पत्य जीवन मिठासपूर्ण रहने सो अध्ययनको निश्कर्ष छ ।  एक हजार ४ जोडीमा गरिएको सो सर्वेक्षणमा ५७ प्रतिशतले राति आफू नग्न भएर सुत्ने गरेको र दाम्पत्य जीवन निकै खुशीयालीपूर्ण रहेको बताएका थिए । यसको विपरीत पेन्टी वा अन्य कपडासहित सुत्ने गरेका जोडीले [पूरा पढ्नुहोस्]

मुखमा ३२ होइन, २३२ वटा दाँत

सामान्यतया एक ब्यक्तीको मुखमा ३२ वटासम्म दाँत हुने अपेक्षा गरिन्छ तर मुम्बईका डाक्टरहरुले अपरेसनका दौरान एक १७ बर्षिय किशोरको २३२ वटा दाँत निकालेका छन । जे जे अस्पातालका डाक्टर सुनंदा धिवारेले जनाए अनुसार अशिक गवईको दाँतको जरामा समस्या रहेको थियो । पछील्लो १८ महिना यता उन्लाई यो समस्याले निकै दु:ख दिए पनि गाँउमा रोग पत्ता लाग्न सकेको थिएन । उनको ति २३२ दात निकाल्न झन्डै सात [पूरा पढ्नुहोस्]

रक्तचाप जचाउनु भयो ?

भविष्यमा हुन सक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन के तपाईंले आफ्नो रक्तचाप जचाउनु भयो ? मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब ४३ प्रतिशत नेपालीले जीवनमा एक पटक पनि आफ्नो रक्तचाप जचाउँदैनन् । यो अनुपात महिला र पुरुषमा करिब करिब उस्तैउस्तै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा हालै सार्वजनिक गरिएको नसर्ने रोगको जोखिमसम्बन्धी अनुसन्धानमा उक्त कुरा [पूरा पढ्नुहोस्]
1 3 4 5