वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

स्वास्थ्य

हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा

हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो । केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । -हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा भगाउन सकिने यौन [पूरा पढ्नुहोस्]

भुरिगाउँमा एक दिने कान शीविर सम्पन्न, १२० जनाको चेकजाँच

भुरिगाउँ । बबई नगरपालिका ८ बनकट्टीको किसान कमैया कल्याण सहकारी सस्था लिमिटेडको आयोजनामा शनिबार भुरिगाउँमा एक दिने कान शिविर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज ढुगांनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभतm गिरी विशिष्ठ अतिथी उधोग वाणिज्य सघंका अध्यक्ष युवराज अधिकारी नेउलापुर हेल्थपोष्टका इन्चार्ज इन्द्र [पूरा पढ्नुहोस्]

अब सरकारी स्वास्थ्यकर्मीले ओभरटाइम पाउने

काठमान्डौ । डाक्टर, चिकित्साकर्मी, कर्मचारी, नर्सलगायतले स्वास्थ्य संस्थामा अतिरिक्त काम गरेबापत ओभरटाइम भत्ता पाउने भएका छन् । मन्त्रिपरिषद्ले बिहीबार कार्यविधि बनाई सरकारी स्वास्थ्यकर्मीलाई अतिरिक्त समय काम गरेबापत ओभरटाइम दिने व्यवस्था गरेको हो । कार्यविधिअनुसार अब स्वास्थ्य संस्थालाई बिहान ९ देखि कम्तीमा बेलुका ५ बजेसम्म खुला राखेर सेवासमेत दिनैपर्छ । नियमित [पूरा पढ्नुहोस्]

जिल्ला अस्पताल बर्दियाको अध्यक्षमा दुर्गा सापकोटा

बर्दिया । स्वास्थ्य मन्त्रालयले बर्दियाको एक मात्र ठुलो अस्पताल गुलरिया जिल्ला अस्पताल बर्दियामा दुर्गा सापकोटालाई अध्यक्षमा सिफारिस गरेको छ । मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपुर्ती गरेको हो । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास [पूरा पढ्नुहोस्]

जाडोमा आफ्नो छालाको स्याहार यसरी गर्नुहोस्: (टिप्सहरु)

  जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् । त्यस्तै, किड्नी तथा कलेजोको समस्या [पूरा पढ्नुहोस्]

आँखाको कालो धब्बा हटाउन यसो गर्नुहोस्:

एजेन्सी: ब्यस्त जीवनसँगै विभिन्न कारणहरुले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्ने गरेका तथ्यहरु सार्वजनिक हुने गरेका छन । आज हामी आँखाको वरिपरी आउने कालो धब्बाको बिषयमा कुरा गर्दैछौं । शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा (डार्क सर्कल) बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार [पूरा पढ्नुहोस्]

बर्दियाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभाव कायमै, बिरामी मर्कामा

बर्दिया अनलाइन/मंसिर २१ बर्दियाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । जिल्लाका ग्रामिण स्तरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा विगत ६ महिना देखि औषधिको अभाव भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेका कारण औषधिको अभाव भएको जनाएको छ । सिटामोल समेत नहुँदा विरामीहरु निजि क्लिनिकवाट औषधि किन्न बाध्य भएका छन ।  [पूरा पढ्नुहोस्]

हैजाविरुद्ध खोप संचालन गरिने

भगतराम थारु/मंसिर १२  बाँकेमा हैजाविरुद्धको खोप संचालन गर्न थालिएको छ । मंसिर १४ देखि १८ गतेसम्म पहिलो चरणमा बाँकेको सोनपुर, उढरापुर र नेपालगन्ज वडा नं. ५ मा घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुले उक्त खोप दिने छन् ।  सन् २०११ मा ती ठाउँहरुमा हैजाको संक्रमण देखिएकाले नमूनाको रुपमा ती ठाउँमा हैजाविरुद्धको खोप संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ [पूरा पढ्नुहोस्]

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज बनाउन बृक्षारोपण

भगतराम थारु/ मंसिर १२ क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियान अन्तरगत आज नेपालगन्जमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र सामाजिक सरोकार केन्द्र बाँकेको सहयोगमा आज नेपालगन्जमा बृक्षारोपण कार्यक्रम गरिएको हो । सफा र हराभरा नेपालगन्ज बनाउने अभियानलाई निरन्तरता दिने क्रममा आज नेपालगन्जको विपीचोकबाट सुरुवात गरेको बृक्षारोपण [पूरा पढ्नुहोस्]

राजापुरको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव

मिन अधिकारी/ मङ्सिर ८ बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव देखिएको छ । राजापुर नगरपालिकाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा दुइ महिना यता सामान्य ज्वरो, रुघाखोकी, र झाडापखालो लगाएतका विरामीहरुलाई दिईने प्यारासिटामोल लगाएतका औषधीको अभाव भएको जनाइएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव हुदाँ सामान्य उपचारका लागी आएका [पूरा पढ्नुहोस्]
1 2 3 4 5 7