वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

स्वास्थ्य

विवाहपछि गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ । मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि [पूरा पढ्नुहोस्]

महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण

भगतराम थारू/ असोज २० बाँकेको राप्तीपारिका महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण गरिएको छ । आईएनएफ नेपालले आज एक कार्यक्रमको आयोजना गरि राप्तीपारीका महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण गरेको हो । आईएनएफ नेपालले राप्तीपारीका ९ गाविसमा मातृ शिशुमृत्युदर कम गर्न स्वयमसेविकाको महत्वपुर्ण भुमिका रहेको भन्दै मोवाईल र साईकल वितरण गरिएको हो । मोवाईल र साईकल [पूरा पढ्नुहोस्]

सात महिनामा २६ जनाले मात्रै सुत्केरी सेवा लिए

भगतराम थारु नेपालगन्ज, २६ साउन कोहलपुर स्वास्थ्य चौकीबाट सुरक्षित सुत्केरी सेवा लिनेको संख्या हेर्ने हो भने सन्तोषजनक देखिँदैन । २०७२ पुषदेखि २०७३ असार मसान्त सम्म ७ महिनाको अवधीमा जम्मा २६ जनाले सुत्केरी सेवा लिएका छन् ।  एक वर्षमा झण्डै एक हजार जना गर्भवतीहरुले चेकजाँच गराउने गरेको तथ्यांक स्वास्थ्य चौकीमा छ तर, सुत्केरी गराउनेको यो संख्या ज्यादै न्यून हो ।  जनचेतना [पूरा पढ्नुहोस्]

भेरी अञ्चल अस्पताल नेपालगन्जको मुहार फेरिदै

भगतराम थारु नेपालगन्ज, २४ साउन बाँकेको नेपालगन्जमा रहेको यस क्षेत्रको पुरानो र ठूलो अस्पताल भेरी अञ्चल अस्पताल नेपालगन्जको मुहार फेरिदै गइरहेको छ । विगतमा निकै विवादित बनेको भेरी अञ्चल अस्पतालमा एक वर्षको अवधिमा अस्पतालको मुहार फेरिएको उपचारमा आउने विरामीहरु बताउँछन् । भेरी अंचल अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टका रुपमा डाक्टर श्याम सुन्दर यादव आएपछि अस्पतालको सेवा [पूरा पढ्नुहोस्]

बाँकेका अधिकाशं अस्पतालहरुमा विरामीको चाप

भगतराम थारु नेपालगन्ज, २४ साउनमौषम परिवर्तनका कारण बाँकेका अधिकाशं अस्पतालहरुमा विरामीको चाप  बढिरहेको छ ।  मध्य र सुदुरपश्चिमका २४ जिल्ला र छिमेकी मुलुक भारका विभिन्न जिल्लाबाट उपचारका लागि आउने भेरी अञ्चल अस्पतालमा वर्षाका कारण मौसममा आएको परिवर्तनसंगै अस्पतालमा विरामीको चाप वढेको  अस्पतालले जनाएको छ । केहि समय अगाडी वर्षाका कारण जमेको पानी पानीको धारा र पिउने [पूरा पढ्नुहोस्]

यस कारण खानै पर्छ अमला

Image:Google अमला सर्वसाधारणको पहुँचमा रहेको जतासुकै पाउने फल हो । यो हामी नेपालीहरुले जहाँ पनि देखेको हुन्छौ र खाइरहेका पनि हुन्छौ । तर यसको महत्वाबारे धेरैलाई थाहा नहुनसक्छ । यसले हाम्रो शरीरका विभिन्न रोगहरु निदान गर्न समेत भूमिका खेल्छ । हाम्रा ज्ञानेन्द्रीयहरुमा देखा पर्ने विभिन्न कमजोरी र रोगहरु न्यून गर्न समेत भूमिका खेलेको हुन्छ । यस कारण खानै पर्छ अमला :-       [पूरा पढ्नुहोस्]

गर्भवतीले यी कुराहरु खादै नखानु

१. काँचो माछा र नपकाएका मासु : माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ । राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न ।  २. मर्क्युरी :  यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ । मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क,  टाइलफिस सेवन गर्नुहुन्न । टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन् ।  ३. क्याफिन : गर्भवती [पूरा पढ्नुहोस्]

बर्दियाको सुर्यपटुवा पुर्ण खोपयुक्त गाविस घोषणा

पहिलेका आमा बच्चालाई खोप लगाउन डरले भाग्थे, अहिलेका आमा खोजी खोजी जान्छन्  भावुक योगी,असार २४  बर्दियाको सुर्यपटुवा गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरीएको छ । गाविसका सबै बालबालिकाहरुले लगाउनु पर्ने सम्पुर्ण खोप लगाई सकिएकाले आज एक कार्यक्रमका बिच पुर्ण खोप युक्त गाविस घोषणा गरिएको हो ।  सुर्यपटुवा गाविसका १२ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई दिईने [पूरा पढ्नुहोस्]

अस्पतालको ‘लापरवाही’ थामथुम पार्न पीडितलाई ८ लाख

नेपालगन्ज पाठेघरको शल्यक्रियापछि महिलाको मृत्यु भएको घटना ‘थामथुम पार्न’ नेपालगन्जस्थित वेष्टर्न अस्पतालले पीडित परिवारलाई ८ लाख रुपैयाँ दिएको छ। बर्दिया, कालिका–८ तिलकाना निवासी ५० वर्षीया सरस्वती वलीको मृत्यु भएपछि अस्पतालले गल्ती स्वीकार गर्दै बुधबार पीडित परिवारलाई नगद रुपैयाँ थमाएको हो। घटनालाई बाहिर नल्याउने शर्तमा अस्पतालले गोप्य रुपमा क्षतिपुर्ति दिएको [पूरा पढ्नुहोस्]

निशुल्क कान उपचार शिवीर तथा रक्तदान कार्यक्रम सम्पन्न

भावुक योगी, जेठ २६ बर्दियाको सुर्यपटुवा ७ ओराली बजारमा ४३ औँ विश्व वातावरण दिवसको अवसरमा संचालन भएको निशुल्क कान उपचार शिबिरमा २ सय ३४ जनाको कान जाँच तथा उपचार भएको छ ।  जैविक मार्ग तथा संरक्षीत वन क्षेत्र सुर्यपटुवा ७ ओराली बजारको आयोजनामा निशुल्क कान जाँच र निशुल्क औषधी वितरण गरीएको कृष्ण परीयारले जानकारी दिनुभयो ।  सामुदायिक कान उपचार केन्द्र गुलरीया, ब्राईनोज कान [पूरा पढ्नुहोस्]
1 2 3 4 5