वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

स्वास्थ्य

ठाकुरबाबा नगरपालिकामा शुरु भयो वृहत स्वास्थ्य बिमा कार्यक्रम

भुरिगाउं, बर्दिया। ठाकुरबाबा नगरपालिका-१ भुरिगाऊंमा वृहत स्वास्थ्य विमा दर्ता समारोह आइतवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीय स्वास्थ्य विमा समन्वय समिति संयोजक तथा ठाकुरवावा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले सम्पूर्ण नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु पर्ने संविधान प्रदत्त जनताको हक अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकारले लागु गरेको [पूरा पढ्नुहोस्]

भुरिगाउँमा १ सय ८५ जनाको मोतिबिन्दु अप्रेशन

ठाकुरबाबा,बर्दिया । ठाकुरबाबा नगरपालिका– ६ शिवपुरकी लक्ष्मी खड्का लामो समयदेखि दाहिने आँखाको समस्याबाट पिडित थिइन् । दाहिने आँखाले राम्रोसँग काम गर्न छाडेपछि उनीलाई घरायसी काममा निकै बाधा परेको थियो । कमजोर आर्थिक अवस्थाले शहरमा गएर उपचार गराउन नपाएकी लक्ष्मीलाई आफनै गाउँघरमा आँखा जाँच तथा अप्रेशन शिविर आउँदा भगवान नै आए जस्तो भयो । शिविरमा आँखा जाँच गरेपछि चिकित्सकले [पूरा पढ्नुहोस्]

के तपाईंलाई सरकारले दिने विपन्न नागरिक औषधी उपचार कोषबारे थाहा छ? यो भिडियो हेर्नुहोस्:

सुचनाको पहुँच नहुँदा धेरै बिपन्न स्थानियहरु आर्थिक समस्या कै कारण ठुला र जटिल रोगहरुबाट तड्पिरहेका हुन्छन । तर सरकारले विपन्न नागरिक औषधी उपचार कोष अन्तरगत मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया जस्ता जटिल रोगमा आर्थिक सहयता दिन्छ । यसबारे निकै कमलाई मात्रै जानकारी हुँदा विपन्न नागरिकको पहुँचमा आर्थिक सहायता [पूरा पढ्नुहोस्]

एम्बुलेन्स बिग्रेर थन्किदा गेरुवाका बिरामी मर्कामा

गेरुवा,बर्दिया। गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रदा चार महिना देखि एम्बुलेन्स सेवाबाट स्थानिय प्रभावित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष, छतिवन सामुदायिक वन लगायत विभिन्न संघ संस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्ष अघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स [पूरा पढ्नुहोस्]

घरदैलोमै विशेषज्ञ सेवा पाउँदा बारबर्दियाका स्थानिय खुशी

बारबर्दिया। बारबर्दिया नगरपालिका–८ रानीपुरका ६५ वर्षीय भग्गन थारु प्रशन्न मुद्रामा पारिलो घाम ताप्दै स्वास्थ्य जाँचको पालो कुरिरहेको थिए । पत्नीका साथै अन्य छिमेकी पनि लिएर स्वास्थ्य शिविरमा आएका भग्गनले केही समयपछि पालो पाए । उनी हाड जोर्नीको समस्याबाट पिडित थिए । शिविरमा हाड जोर्नी विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधी दिएपछि उनी निकै खुशी भए । उनले पत्नीको आँखा पनि जाँच [पूरा पढ्नुहोस्]

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? यी लक्षणहरु देखा पर्ने गर्दछन: स्तनमा कडा गिर्खा फेला परे । अनपेक्षित रूपमा तौल घटे । लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए । महिनावारीमा धेरै रगत बगे । लामो समयसम्म घाँटी दुखे । मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए । पेटमा लामो समयसम्म गडबडी भए । लामो समयसम्म घाउ वा चोटपटक निको नभए । -लक्ष्मी भण्डारी [पूरा पढ्नुहोस्]

भारत लगायतका देशबाट आउने कुरकुरेमा रोक लगाउन आदेश

काठमाडौँ । भारत लगायतका देशबाट आयात हुने कुरकुरेलाई नेपाल आयातमा रोक लगाइने भएको छ । विदेशबाट आयात हुने कुरकुरे आयातमा रोक लगाउन पाटन उच्च अदालतले आदेश दिएपछी नेपालमा भारत र अन्य मुलुकबाट आउने कुरकुरे बिक्रि नहुने भएको हो । नेपालमा दुगड स्पाइस एण्ड फूड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहु मिल्ने कुरकुरे नामकै खाद्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट [पूरा पढ्नुहोस्]

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

गुलरिया,बर्दिया । जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा आज र भोली कार्तिक १७ गते बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले स्थानिय स्वयमसेविकाहरु मार्फत जिल्लाका ६ महिनादेखि ५ वर्ष मुनिका ४३ हजार बालबालिकालाई भिटामीन ए र १ वर्षदेखि ५ वर्षसम्मका ३८ हजार बालबालिकालाई जुकाको औषधी खुवाईने जनाएको छ । स्वास्थ्य कार्यालयले आफुलाई [पूरा पढ्नुहोस्]

बाढीपीडितहरुमा मलेरियाको संक्रमण: नियन्त्रणका लागि विषादी छर्किने अभियान शुरु

बाँके। बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको छ । बाढी प्रभावित क्षेत्रमा हाल सम्म ३२ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टे बढेपछि उक्त क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी [पूरा पढ्नुहोस्]

सुगर रोगबाट छुटकारा दिने एक अचुक ओखती ‘बेल’

बेलको सेवन गर्नाले थुप्रै रोगहरुबाट मुक्ती पाउन सकिन्छ । ति मध्य केही यस्ता छन:- झाडापखाला, अपच, डाइबेटिज, क्यान्सर, आँखाको इन्फेक्सन, घमौरा, ज्वरो आदी ईत्यादी । यहाँ हामी मधुमेहका बारे चर्चा गर्न गईरहेका छौं । मधुमेह अर्थात बोलिचालीको भाषामा ‘सुगर’ शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने रोग हो । यो रोग लागेपछी यो खाने, त्यो नखाने भन्ने कुरोले सधैं मनमा जरो गाडीरहन्छ। [पूरा पढ्नुहोस्]
1 2 3 4 7