वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

स्वास्थ्य

जाडोमा आफ्नो छालाको स्याहार यसरी गर्नुहोस्: (टिप्सहरु)

  जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् । त्यस्तै, किड्नी तथा कलेजोको समस्या [पूरा पढ्नुहोस्]

आँखाको कालो धब्बा हटाउन यसो गर्नुहोस्:

एजेन्सी: ब्यस्त जीवनसँगै विभिन्न कारणहरुले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्ने गरेका तथ्यहरु सार्वजनिक हुने गरेका छन । आज हामी आँखाको वरिपरी आउने कालो धब्बाको बिषयमा कुरा गर्दैछौं । शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा (डार्क सर्कल) बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार [पूरा पढ्नुहोस्]

बर्दियाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभाव कायमै, बिरामी मर्कामा

बर्दिया अनलाइन/मंसिर २१ बर्दियाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । जिल्लाका ग्रामिण स्तरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा विगत ६ महिना देखि औषधिको अभाव भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेका कारण औषधिको अभाव भएको जनाएको छ । सिटामोल समेत नहुँदा विरामीहरु निजि क्लिनिकवाट औषधि किन्न बाध्य भएका छन ।  [पूरा पढ्नुहोस्]

हैजाविरुद्ध खोप संचालन गरिने

भगतराम थारु/मंसिर १२  बाँकेमा हैजाविरुद्धको खोप संचालन गर्न थालिएको छ । मंसिर १४ देखि १८ गतेसम्म पहिलो चरणमा बाँकेको सोनपुर, उढरापुर र नेपालगन्ज वडा नं. ५ मा घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुले उक्त खोप दिने छन् ।  सन् २०११ मा ती ठाउँहरुमा हैजाको संक्रमण देखिएकाले नमूनाको रुपमा ती ठाउँमा हैजाविरुद्धको खोप संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ [पूरा पढ्नुहोस्]

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज बनाउन बृक्षारोपण

भगतराम थारु/ मंसिर १२ क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियान अन्तरगत आज नेपालगन्जमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र सामाजिक सरोकार केन्द्र बाँकेको सहयोगमा आज नेपालगन्जमा बृक्षारोपण कार्यक्रम गरिएको हो । सफा र हराभरा नेपालगन्ज बनाउने अभियानलाई निरन्तरता दिने क्रममा आज नेपालगन्जको विपीचोकबाट सुरुवात गरेको बृक्षारोपण [पूरा पढ्नुहोस्]

राजापुरको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव

मिन अधिकारी/ मङ्सिर ८ बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव देखिएको छ । राजापुर नगरपालिकाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा दुइ महिना यता सामान्य ज्वरो, रुघाखोकी, र झाडापखालो लगाएतका विरामीहरुलाई दिईने प्यारासिटामोल लगाएतका औषधीको अभाव भएको जनाइएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव हुदाँ सामान्य उपचारका लागी आएका [पूरा पढ्नुहोस्]

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन ग्यास नहुँदा बिरामीलाई सास्ती

 गुलरिया/ कार्तिक २२  सदरमुकाम गुलरियामा रहेको बर्दिया जिल्ला अस्पतालमा अक्सिजन ग्यासको अभाव हुँदा बिरामी थप पीड़ित भएका छन।  अस्पताल जस्तो सम्बेदनशील स्थानमा जगेडा सिलिण्डर नहुनु अस्पताल प्रशाशनको चरम लापरवाही भएको उपचार गर्न आएका बिरामीका आफन्तले बताएका छन। अस्पतालमा अक्सीजन नभएका कारण शुक्रबार बिहान ७५ वर्षीय बृद्ध बिरामी दाडे लोधलाई उपचारका लागि नेपालगंज [पूरा पढ्नुहोस्]

धधवारमा बिपद प्रतिक्रिया कृत्रिम घटना अभ्यास सम्पन्न

महेन्द्र विष्ट / कार्तिक ११ बर्दिया ज़िल्लाको धधवार ग़ाबिसमा बिपद प्रतिक्रिया घटना अभ्यास एक कार्यक्रमका बिच सम्पन्न भएको छ। मेरुदंड भाचिएको, टाउको फूटेको, रक्तश्राव, सर्प दंश र झाडापखालाका कृत्रिम बिरामी हरूको प्राथमिक उपचारका साथै खोज तथा उद्धार र आपतक़ालीन स्वास्थ्यको विभिन्न समूह बनाई ग़ाबिसको प्रांगणमा अभ्यास गराइयो। आजको कार्यक्रमले तालीम प्राप्त व्यक्ती हरूमा [पूरा पढ्नुहोस्]

विवाहपछि गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ । मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि [पूरा पढ्नुहोस्]

महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण

भगतराम थारू/ असोज २० बाँकेको राप्तीपारिका महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण गरिएको छ । आईएनएफ नेपालले आज एक कार्यक्रमको आयोजना गरि राप्तीपारीका महिला स्वयमसेविकाहरुलाई मोवाईल र साईकल वितरण गरेको हो । आईएनएफ नेपालले राप्तीपारीका ९ गाविसमा मातृ शिशुमृत्युदर कम गर्न स्वयमसेविकाको महत्वपुर्ण भुमिका रहेको भन्दै मोवाईल र साईकल वितरण गरिएको हो । मोवाईल र साईकल [पूरा पढ्नुहोस्]
1 2 3 4 5