वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

स्वास्थ्य

सुगर रोगबाट छुटकारा दिने एक अचुक ओखती ‘बेल’

बेलको सेवन गर्नाले थुप्रै रोगहरुबाट मुक्ती पाउन सकिन्छ । ति मध्य केही यस्ता छन:- झाडापखाला, अपच, डाइबेटिज, क्यान्सर, आँखाको इन्फेक्सन, घमौरा, ज्वरो आदी ईत्यादी । यहाँ हामी मधुमेहका बारे चर्चा गर्न गईरहेका छौं । मधुमेह अर्थात बोलिचालीको भाषामा ‘सुगर’ शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने रोग हो । यो रोग लागेपछी यो खाने, त्यो नखाने भन्ने कुरोले सधैं मनमा जरो गाडीरहन्छ। [पूरा पढ्नुहोस्]

बर्दिया लगायत पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनेमिया मुख्य स्वास्थ्य समस्या

नेपालगन्ज,बाँके। बर्दिया, बाँके लगायत पश्चीम नेपालका थारु समुदायमा देखिएको सिकलसेल एनेमिया जनस्वास्थ्यको क्षेत्रमा एक समस्याका रुपमा देखा परेको भेरी अञ्चल अस्पतालका कन्सलटेण्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताउनु भएको छ । थारु पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डाक्टर राजन पाण्डेले थारु समुदायको मुख्य चुनौतीको रुपमा सिकलसेल एनेमिया रोग [पूरा पढ्नुहोस्]

स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा; आन्दोलनका कारण राष्ट्रिय खोप कार्यक्रम प्रभावित

संयोजक बिष्णु प्रसाद ज्ञवाली बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाउदै । गुलरिया, बर्दिया । स्वास्थ्य सेवा ऐनमा रहेको धारा ९(ख) को कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए पछि बालबालिकालाई खुवाउने राष्ट्रिय खोप कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य सेवा अन्तरगतको सि.अहेव छैठौं तहमा विशेष पदस्थापन भएका स्वास्थ्यकर्मीहरुको [पूरा पढ्नुहोस्]

एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

कोहलपुर, बाके । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज विद्यार्थीहरुलाइ लक्षित गदै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आखा अस्पताल सुर्खेतको र फतेवाल आखाँ अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरीएको हो । क्याम्पसमा रहेका विद्यार्थीहरुमा आखाँमा हुने समस्यालाइ समाधान गर्न क्याम्पसले आखा शिविर सञ्चालन गरीएको क्याम्पस [पूरा पढ्नुहोस्]

बर्दियामा ८८ जना नयाँ कुष्ठ रोगी भेटिए, कुष्ठरोग निवारण अभियान चल्दै

बर्दिया | कुष्ठरोग निवारण अभियान अन्तर्गत माघ १० गते देखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि संचालित अभियान अन्तर्गत बर्दियामा बिहिबार सम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिनुभयो । ८८ जना मध्ये मध्ये २२ जनामा एमबि र ६६ जनामा [पूरा पढ्नुहोस्]

बाँके र बर्दियामा ८५ जना नयाँ कुष्ठ रोगी भेटिए, कुष्टरोग निवारण अभियान चल्दै

बर्दिया । बाँके र बर्दियामा ८५ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि संचालित अभियान अन्तर्गत बाँकेमा मंगलवार सम्म ३० र बर्दियामा बुधवार सम्म ५५ गरी ८५ जना नयाँ कुष्ठरोगी फेला परेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले जानकारी दिनुभयो । कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँच दिने अभियान [पूरा पढ्नुहोस्]

हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा

हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो । केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । -हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा भगाउन सकिने यौन [पूरा पढ्नुहोस्]

भुरिगाउँमा एक दिने कान शीविर सम्पन्न, १२० जनाको चेकजाँच

भुरिगाउँ । बबई नगरपालिका ८ बनकट्टीको किसान कमैया कल्याण सहकारी सस्था लिमिटेडको आयोजनामा शनिबार भुरिगाउँमा एक दिने कान शिविर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज ढुगांनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभतm गिरी विशिष्ठ अतिथी उधोग वाणिज्य सघंका अध्यक्ष युवराज अधिकारी नेउलापुर हेल्थपोष्टका इन्चार्ज इन्द्र [पूरा पढ्नुहोस्]

अब सरकारी स्वास्थ्यकर्मीले ओभरटाइम पाउने

काठमान्डौ । डाक्टर, चिकित्साकर्मी, कर्मचारी, नर्सलगायतले स्वास्थ्य संस्थामा अतिरिक्त काम गरेबापत ओभरटाइम भत्ता पाउने भएका छन् । मन्त्रिपरिषद्ले बिहीबार कार्यविधि बनाई सरकारी स्वास्थ्यकर्मीलाई अतिरिक्त समय काम गरेबापत ओभरटाइम दिने व्यवस्था गरेको हो । कार्यविधिअनुसार अब स्वास्थ्य संस्थालाई बिहान ९ देखि कम्तीमा बेलुका ५ बजेसम्म खुला राखेर सेवासमेत दिनैपर्छ । नियमित [पूरा पढ्नुहोस्]

जिल्ला अस्पताल बर्दियाको अध्यक्षमा दुर्गा सापकोटा

बर्दिया । स्वास्थ्य मन्त्रालयले बर्दियाको एक मात्र ठुलो अस्पताल गुलरिया जिल्ला अस्पताल बर्दियामा दुर्गा सापकोटालाई अध्यक्षमा सिफारिस गरेको छ । मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपुर्ती गरेको हो । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास [पूरा पढ्नुहोस्]
1 2 3 5