वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

साहित्य

‘अन्जान’ सौगातका मुक्तकहरु

© अन्जान सौगात बगनाहा-०९, बर्दिया १. पहिले त अनगिन्ती… प्यार देखाएर । आफ्नै हुँ भन्ने अनेक आधार देखाएर । तिमी बिना म, जुन बिनाको आकास भन्थी, तर गएकी छे अहिले तरबार देखाएर ॥  २. हुन सक्छ तिम्रो कुरा मानिन कि मैले । मान्नै पर्छ भन्ने पनी ठानिन कि मैले । सायद यहिँ नेर केही गल्ती भयो होला, दर्साउन मायाँ जानिन कि मैले ॥  ३. चोटै चोटको . मनमा निशानी छ छुट्टै । नउदाउँदै अस्ताएको बिहानी छ [पूरा पढ्नुहोस्]

कल्पनाको धरातल भन्दा अली माथी…(अनुरोध पत्र)

साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेम रोगीहरु भन्छन माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टासिएर हिड्ने क्षमता म मा छैन । केवल छ त म सँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले म सँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मा सँग मेल छ । [पूरा पढ्नुहोस्]

गजल – maanis

रहेन यो आखा पनि ओभानो भएन । जब विश्वास गरेको मान्छे आफ्नो भएन । मनसंगै भत्केको घर पुरानो भैसक्यो घर संगै भत्केको घर पुरानो भएन । बराबर छ यो छातीमा समय र तिम्रो प्रहार कसरी भन्नु तिमीलाई आज अचानो भएन । खुसि हुदैछौ अर्काको घरको आगो देखेर किन! तिमीलाई आफ्नो घर न्यानो भएन । पढ्नु पर्छ तिमीले पनि पढ एकचोटी अरे यार देश पढेर कोहि सानो भएन । News [पूरा पढ्नुहोस्]

गजल- Suraj Bardiyali

सुग्घर सालीक उज्जर गाल मन परल!! ठुम्कैटी नेङ्ना उ पुट्ठक चाल मन परल!! मधुर मुस्कान म लठ्ठ परैना बोली संग, चट्ट हिस्सी परल जिउडाल मन परल!! मृग नयनी कज्र्यार कज्र्यार आँख बाटिन, उह नजर्से मर्ना क्या कमाल मन परल!!  झुलुक्क हेर्ख मुसुक्क हाँसक भग्ना छैलिक, धिर धिर बिछाइल माया जाल मन परल!!  नसालु हेराइ, मैगर बोलि मैयाँ लग्तिक, ओस्त मज्जा चालिबानी बब्बाल मन परल!!  सुरज बर्दियाली (चौधरी)  [पूरा पढ्नुहोस्]
1 7 8 9