वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

साहित्य

कथा: मुखियाको छोरो

राजको घरको आगँनमा उनको पाईला पर्ना साथ पाईलाहरु नाच्नका लागी तत्पर भईरहेको आभास हुन्थ्यो उसलाई । लामो कालो कपाल अनि उनको मधुर बोलीले उसको सामिप्यतामा पु¥याउँथ्यो । एकदिन उनी आज मेरो जन्मदिन भन्दै मन्दिरबाट पुजाको थालीमा चक्लेटहरु राखी बाड्दै गर्दा यस्तो लाग्दै थियो उनी चक्लेटको भारी वर्षा गराउदै छिन् गाउँ भरी । हरेक पुजा, व्रर्तबन्ध अनि विवाहमा नलिना कै नाम आउथ्यो नाच्न र [पूरा पढ्नुहोस्]

वाह रे तेरो स्माइल !

मलाई रुपैडियादेखि हरिद्वार जानू छ । उत्तर प्रदेश परिवाहन बाहेक मेरो यातायात साधनको अर्को बिकल्प छैन । बस भारतीय भएपनि चालक र सह चालक बाहेक सबै यात्रु नेपाली छन र मेरो मन ढुक्क छ । खै के को बिश्वास हो यो अज्ञात हरिद्वार हिडेका नेपालीहरु सिमला हिडेका नेपालीहरु झन्डै पचास जना छन बस भित्र । लाग्छ जिन्दगीमा अभावको भंगालो पुर्नुछ र उज्यालो ल्याउनु छ ती पचासै जिन्दगीलाई । रुपैडिया [पूरा पढ्नुहोस्]

बर्दियाली साहित्य मञ्चको पुनर्गठन; अध्यक्षमा आचार्य चयन

बगनाहा । बर्दियाको बगनाहामा रहेको बर्दियाली साहित्य मञ्चले पुरानो कार्य समितीलाई विघटन गरी ९ सदस्यिय नयाँ कार्य समिती चयन गरेको छ । पूर्व अध्यक्ष कुशराज लम्सालको अध्यक्षतामा शनिबार बगनाहाको चुरे माद्यमिक विद्यालयमा सम्पन  भेलाले डि.बि. आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य समितीको उपाध्यक्षमा बिमला वाग्ले शितल विवश, सचिवमा सुशीला वाग्ले, सह सचिबमा जिवन लामिछाने, [पूरा पढ्नुहोस्]

गजल: प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन -बद्री सुबास

–बद्री सुबास गजल-१ मुटुमा देश अनि आँखामा सपना हजार बोकेर । गएको छ युद्धमा यौटा सैनिक हतियार बोकेर । जितेर आउँछ या सहिद बन्छ हेर्न बाकी नै छ, तर लिएर गएको छ फौजमा यौटा गद्धार बोकेर । प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन, तर आयो हुलाकी उसको मृत्युको समाचार बोकेर । देशकोलागि लड्नेहरु यहाँ कैयौँ मरेर गए कयौँ, तर लिएर गए बाच्नेहरुको जिउने आधार बोकेर । गजल-२ बेईमानि नजरले [पूरा पढ्नुहोस्]

गजल: तन यो तिमीले, लुट्यौ पथैमा; सरमै नमानी, मैना चरीको ।

–दिपेन्द्र सुनामी दीप भन लौ कहानी, मैना चरीको । अब भो लगानी, मैना चरीको । तन यो तिमीले, लुट्यौ पथैमा, सरमै नमानी, मैना चरीको । भयछौ अतीनै, बैमान ओहो, यसरी दिवानी, मैना चरीको । कमलो जवानी, भारी बनायौ, तनको निशानी, मैना चरीको । [पूरा पढ्नुहोस्]

मुक्तक : न सम्हाल्न सकियो

मुक्तक – १ धेरै थोरै यो मन भित्र, आश राखेर । तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर । यो सफर त्यो गन्तब्य, कठिन बनाएछु, पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।। मुक्तक – २ न भुल्न सकियो, न साथ पाउन सकियो । न पुर्णरुपमा तिमिलाइ, गुमाउन सकियो । आउँछन यादहरु, घोचिरहन्छन तिर जस्तै, न सम्हाल्न सकियो, न फिर्ता पठाउन सकियो ।। मुक्तक – ३ जब कोहि छ भन्ने आधार भुल्न खोजीन्छ । अनी उ संगको त्यो प्यार [पूरा पढ्नुहोस्]

ती यादहरु र यी दिनहरु; एउटा अफिसरको डायरी

-नारायण ढकाल सर्वप्रथम म त्यो दिनलाई याद गर्न चाहन्छु जुन दिन म यस बिधालयमा बिध्यार्थीको रूपमा थिए। कक्षा ७ सम्म कतरनिया स्कूलमा पढेर बैदि स्कूल आऊने क्रममा यहाँ लाइन लागेर हामी बस्थ्यौ। सोही क्रममा लाइनमा प्रश्न सोधिने कार्यक्रम सुरु भयो। जसमा सही उत्तर दिनेलाई सम्पूर्ण बिध्यार्थीको अगाडी ल्याइन्थ्यो। त्यसको पहिलो दिन थियो हामीलाई प्रश्न सोधियो:-नेपाल बाहेक शनिवार बिदा [पूरा पढ्नुहोस्]

फूल्नै नपाई झर्न लागेको एउटा कोपिला

दशै तिहारको लामो बिदा सकेर आफ्नी दिदीको हात समाउदै विद्यालय आएपछि सरस्वती खड्कालाई देखेर सबै शिक्षकहरु अचम्मित भए । बिदा हुन अगाडि सकुशल उनी दुबै आँखा नदेख्ने अवस्थामा देखेपछि विद्यालय परिवारमा एकछिन स्तब्धता छायो । कुरा बुझ्दै जाँदा सुरुमा आँखा धमिलो देख्न थालेपछि उनलाई स्थानिय आँखा उपचार केन्द्रमा लगियो । जटिल रोगको शंका लागेर केन्द्रले आँखा विशेषज्ञलाई देखाउन भनेपछि [पूरा पढ्नुहोस्]

गजल : मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।-हरि प्रकाश भण्डारी

-हरि प्रकाश भण्डारी गजल-१ कमजोरी तिमीमा हुन्छ ममा हुन्छ। तर पनि त आँखामा सपना हुन्छ। बैनी, ब्युटिपालर बन्द गरेर पुस्तक पसल खोल, नारीको सबैभन्दा ठूलो कमजोरी सुन्दरता हुन्छ। श्रीमान कि अदालत बन्द गर्नुहोस कि यो संकार, जब आउँछ गहन बिषय भट्टीमा फैसला हुन्छ। आउनुहोस्- एउटा सामुहिक सेल्फी खिचौ, मृत्युको बिश्वास छैन तस्वीर भोलि सम्झना हुन्छ। उ बहुत रिसाउछे अनि गाली गरेर जान्छे, म [पूरा पढ्नुहोस्]

साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं: मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय स्वास्वप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति [पूरा पढ्नुहोस्]
1 2 3 4 9