वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

साहित्य

कविता: छोरीलाई बाको सम्बोधन

– नरेन्द्र कुमार  नगरकोटी _________________________ छोरी, किनिदिउँला नि तेरो सपना  बेस्मारी चिलाएको छ दाहिने हत्केला हुनसक्ला थप कमाइ र खन्न सकुँला सपनाको गोरेटो  बिर्सिनसक्नु छ तेरो गुन च्याँखे थापेरै जिन्दगी दुःखको देउडामा दिनरात बजाइस् छन्छन् छन्छन् चुराको सङ्गीत तैँले पकाएको कोदोको जून ‘भाँगो’को अचारसँग निलेको स्वाद यो चार अमलको जिब्रोमा सायदै मेटिएला  स्याउको तीनपाने [पूरा पढ्नुहोस्]

गजल -“अनु”

-अनिता चौधरी “अनु” छेउमा त आयौ भिकारी भएर ।यसरी तीर चलायौ शिकारी भएर ।। देशको विकास गर्छु भन्नेहरुले ।बेचीराछन् यो देश व्यापारी भएर ।। मसँग पनि मन छ मस्तिष्क छ हेर ।चुपचाप बस्दिन कमजोर नारी भएर ।। छोरो आज कराउँदैछ आमासँग ।उसलाइ मन नपर्ने तरकारी भएर ।। यहाँ सधैं नारीले तमासा देखाउँछिन् ।छोरी आमा सासु बुहारी भएर ।। त्यो मनभित्र राख्न तयार हुनुहुन्छ भने ।म पनि बसी दिउँला [पूरा पढ्नुहोस्]

एउटा जिउँदो सहिद सम्झेर

– दिनमान गुर्मछान म आज नोस्टाल्जिक भएको छु, एक जना मान्छेको सम्झनामा । खासमा ऊ एउटा विद्यार्थी थियो र जब उसको शरीरमा तातो रगत बग्थ्यो त्यसबेला ऊभित्र व्यापक नशा थियो राजनीतिको । विद्यार्थी आन्दोलनमा सरिक थियो ऊ । कुनै जमानामा युनियनको नशा थियो उसभित्र । तर, अहिले राजनीतिबाट बिल्कुलै निरपेक्ष छ । उसलाई कुनै चासो छैन । वितृष्णा हो भन्दा पनि हुन्छ ।    टेबुलमा चिया बाफको रबाफ [पूरा पढ्नुहोस्]

गजल

– श्रेष्ठ समनश्री या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो । या त अमृत नामको शिशीमा जहर हुनुपर्थ्यो । किन उचनिच छन् मान्छेका सोँचाइहरु ? हैन भने जमिन पनि समथर हुनुपर्थ्यो । फूलसँगै किसानको मुस्कान बेचिन्छ यहाँ, नत्र त फूलहिन जिन्दगीको कदर हुनुपर्थ्यो । यदि यी कानूनहरु बनेका हुन् भने सबैलाई, होचालाई घोचिरहने नजीरहरु बदर हुनुपर्थ्यो । किन लेखिन्छ सधैँ लासमाथि टेकेर इतिहास ? [पूरा पढ्नुहोस्]

जिज्ञासा ( लघुकथा )

– रवीन्द्र समीर ‘हजुरबुबा ! खेतमा त्यो मान्छे किन उभिएको ?’ तीन वर्षे नातिलाई बोकेका तथा आफु स्वयम् पनि लौरोमा बोकिएका वृद्धले सेतो दाह्री सुमसुम्याउँदै जवाफ दिए – ‘नाति ! त्यो मान्छे होइन, दाउरामा मान्छेका कपडा बेरेको हाउगुजी हो ।’ ‘त्यो किन राखेको हजुरबुबा ?’ नातिको अबोध जिज्ञासालाई नातिका भन्दा थोरै दाँत भएका वृद्धले यसरी शान्त पारे –‘त्यो हाउगुजी देखेपछि बाँदर, ढेडुवा, [पूरा पढ्नुहोस्]

पौडेलको ‘खलंगामा हमला’लाई यसबर्षको मदन पुरस्कार

काठमाडौं, भदौ २९, राधा पौडेलको खलंगामा हमला पुस्तकले यसबर्षको मदन पुरस्कार पाउने भएको छ । मदन पुरस्कार गुठीले २ लाख रुपैयाँ राशीको पुरस्कार खलंगामा हमलालाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीले नेपाली पत्रकारिताका अन्वेशष शिव रेग्मीलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली पत्रकारिता र भाषा साहित्यको अन्वेषणमा योगदान पुर्याए बापत रेग्मीलाई जगदम्बा [पूरा पढ्नुहोस्]

गज़ल: डि. बि रास्कल

डि. बि रास्कल, बर्दिया तिमीले काँडा दियौ आज, मलाई गुलावको बदला।  दिएथ्यें खुसि मैले हिजो, तिम्लाई अभावको बदला।   सबै तिम्रै हो भन्थ्यौ हिजो, आज हिड्दैछ्यौ किन  सबै चुक्ता गर्नेछू भन्दै प्रत्येक हिसाबको बदला।  हे प्रिय, सक्दैन म बारबार, सधैं मरेर जिउन  पठाई देऊ यार बरु जहर मलाई सरावको बदला।  जीवन सुम्पिएँ, बिर्सिएँ बा आमा, त्यागें परिवार सारा तिमीले मलाई नै त्यागि दियौ मेरो [पूरा पढ्नुहोस्]

गज़ल : कुशराज समर्पण

कुशराज समर्पण,बर्दिया अभ्यास रहेछ जीवन गरिरहनु पर्ने ।आफ्नै नजरमा आफै झरिरहनु पर्ने ।। आखिर के बनायौ ईश्वर, यो मुटु त्यस्तोधड्कननै रोकिन्छ कि भनि डरिरहनु पर्ने। गिराउन कसैलाई,खनेको खाडलमाअचम्म छ यार सधै आफु परिरहनु पर्ने। हेर त्यो शालिक, मुटुबिना नै बाचीरहेछतर हामी  लाचार जिउदै मरिरहनु पर्ने। News [पूरा पढ्नुहोस्]

टीकापुरमा साहित्यिक श्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न

बर्दिया अनलाइन टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा यहि भदौ १७ गते टीकापुरमा साहित्यिक श्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक देबेन्द्रबहादुर शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं कर्णलकिो छेउछाउका लेखक आख्यानकार गगनसिंह थापा रहनु भएको थियो ।  कार्यक्रममा बोल्दै थापाले साहित्यिक वातावरण सिर्जना गर्न [पूरा पढ्नुहोस्]

तिमी र नौलो विश्व (कविता)

– बि पी अस्तु (कैलाली) काँटीको टुप्पोपिपलको बियाँआँखाको नानीरपदार्थको अणु। सलाइको काँटीको टुप्पोलाइनिमोठेर धुल्याउन पनि सकिन्छकोरेर चुरोट सल्काउन पनि सकिन्छपड्काएर नानीलाइ तर्साउन पनि सकिन्छजलाएर कसैलाइ खरानी पार्न पनि सकिन्छर,जलाएरै मैनबत्ती बाल्न पनि सकीन्छ। हे युवा ,तिमी पनिे काँटीको टुप्पो हौतिमीनिमोठीने कीकोरिने कीपड्कीने कीखरानी पार्न जल्ने कीउज्यालो पार्न [पूरा पढ्नुहोस्]
1 8 9 10 11