वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

गजल

गजल – दिपक आचार्य ” जलन”

दिपक जलन उडने मनलाइ बाधेर बन्धक बनाउनु छ !आफुलाई अरु भन्दा फरक बनाउनु छ ! पसिना बेचियो प्रबासमा दुनियाँ देखियो,अब गाउँमा पुगेर सडक बनाउनु छ ! आउँछ भत्काउछ आस्था निर्दयी नियतले, हिम्मत नहारेर पटक पटक बनाउनु छ ! जिन्दगीमा खाएका ठक्कर र चोटहरुलाई,सिकिएको यौटा पाठ र सबक बनाउनु छ !मानबता बिर्सिएका हरेक यी मान्छेहरुको, भोलि समयले जिन्दगी नरक बनाउनु छ ! गोरो छाला र मिठो कुरा [पूरा पढ्नुहोस्]

गजल – maanis

रहेन यो आखा पनि ओभानो भएन । जब विश्वास गरेको मान्छे आफ्नो भएन । मनसंगै भत्केको घर पुरानो भैसक्यो घर संगै भत्केको घर पुरानो भएन । बराबर छ यो छातीमा समय र तिम्रो प्रहार कसरी भन्नु तिमीलाई आज अचानो भएन । खुसि हुदैछौ अर्काको घरको आगो देखेर किन! तिमीलाई आफ्नो घर न्यानो भएन । पढ्नु पर्छ तिमीले पनि पढ एकचोटी अरे यार देश पढेर कोहि सानो भएन । News [पूरा पढ्नुहोस्]
1 3 4 5