वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

कविता

बर्दियामा वनदिदी लाउँला मायाजाल…

महेन्द्र विष्ट पुर्व पर्‍यो बाँके हजुर पश्चिम कैलाली । घुम्न आउछन पर्यटक बर्दिया हामफाली। बर्दियाको खैरापुरमा कृष्णसारको घर । कर्णालीको पुलमाथि चल्छ हावा सरर । निकुञ्जमा चिरबिरचिरबिर चरा कराउछन। गैंडा बाघ हाती देखि पर्यटक रमाउछन। नेपालकै लामो हजुर गेरूवाको कर्णाली पुल। माघीमा ठाकुरबाबा मन्दिरमा हुन्छ ठुलो हुल। लोपोन्मुख चरा अनि रातो कमलको धनी। सत्खलुवा ताल हेर्न आऔँ [पूरा पढ्नुहोस्]

तिमीले देखेजस्तै मैले पनि देख्नुपर्छ भन्ने छैन [कविता]

अब- तिम्रो झूठो आश्वासनले, मेरो आँगनमा फूल फूलाऊन सक्दैन, न्यानो किरण छर्न सक्दैन, घरको भित्ताका ईटा बन्न पनि सक्दैन । अब, तिम्रो सपनाले- मलाई सपना देखाउन सक्दैन, सप्तरंगी इन्द्रधनुष देखाउन सक्दैन, स्वप्नलोक घुमाउन पनि सक्दैन । अब, तिम्रो प्रहारले- मलाई कॉंचको मूर्तिजस्तै, फुटाउन सक्दैन, लाक्षागृह जस्तै जलाउन पनि सक्दैन । अब, भेद पाईसकें मैले- तिमी भित्रको कालो मन, अनि बुझिसकें [पूरा पढ्नुहोस्]

बर्दिया हाम्रो घर – महेन्द्र बिष्ट

कविता : बर्दिया हाम्रो घर ई.महेन्द्र बिष्ट पुर्व पर्‍यो बाँके हजुर पश्चिम कैलाली। घुम्न आउछन पर्यटक “बर्दिया” हामफाली। बर्दियाको खैरापुरमा कृष्णसारको घर। कर्णालीको पुलमाथी चल्छ हावा सरर। निकुञ्जमा चिरबिरचिरबिर चरा कराउछन। गैंडा बाघ हाती देखि पर्यटक रमाउछन। सोरहवा गा.वि.समा फैलिएको बह्रैया ताल। सबै मिलि त्यस तालको संरक्षण थाल। लोपोन्मुख चरा अनि रातो कमलको धनी। [पूरा पढ्नुहोस्]

कविता: छोरीलाई बाको सम्बोधन

– नरेन्द्र कुमार  नगरकोटी _________________________ छोरी, किनिदिउँला नि तेरो सपना  बेस्मारी चिलाएको छ दाहिने हत्केला हुनसक्ला थप कमाइ र खन्न सकुँला सपनाको गोरेटो  बिर्सिनसक्नु छ तेरो गुन च्याँखे थापेरै जिन्दगी दुःखको देउडामा दिनरात बजाइस् छन्छन् छन्छन् चुराको सङ्गीत तैँले पकाएको कोदोको जून ‘भाँगो’को अचारसँग निलेको स्वाद यो चार अमलको जिब्रोमा सायदै मेटिएला  स्याउको तीनपाने [पूरा पढ्नुहोस्]

तिमी र नौलो विश्व (कविता)

– बि पी अस्तु (कैलाली) काँटीको टुप्पोपिपलको बियाँआँखाको नानीरपदार्थको अणु। सलाइको काँटीको टुप्पोलाइनिमोठेर धुल्याउन पनि सकिन्छकोरेर चुरोट सल्काउन पनि सकिन्छपड्काएर नानीलाइ तर्साउन पनि सकिन्छजलाएर कसैलाइ खरानी पार्न पनि सकिन्छर,जलाएरै मैनबत्ती बाल्न पनि सकीन्छ। हे युवा ,तिमी पनिे काँटीको टुप्पो हौतिमीनिमोठीने कीकोरिने कीपड्कीने कीखरानी पार्न जल्ने कीउज्यालो पार्न [पूरा पढ्नुहोस्]