वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

कथा

बाहुनी केटि खोज्दा

श्रेष्ठ थिइ एक बेला प्रेमीका। घरमा नेवार्नी केटि स्विकार्दैनन भनेर छोडेको आफैले। आज सम्झिन्छु। हाँसो लाग्छ। भनेको थिए, ‘तिमी नेवार्नी म बाहुन। लभ गर्ने बेलामा गरि हालियो। तिम्रो र मेरो बिहे घरमा स्विकार गर्दैनन। अब यति लब गरौ।’ अनि उसको उतर,’हुन्छ आजदेखि फोन नगर।’ त्यसपछि कहिले फोन लागेन उसको। के मोडमा के भनेछु भनेछु। जिस्किन मात्र खोजेको थिए। जिन्दगिनै चुडकिला भयो [पूरा पढ्नुहोस्]

कथा: मुखियाको छोरो

राजको घरको आगँनमा उनको पाईला पर्ना साथ पाईलाहरु नाच्नका लागी तत्पर भईरहेको आभास हुन्थ्यो उसलाई । लामो कालो कपाल अनि उनको मधुर बोलीले उसको सामिप्यतामा पु¥याउँथ्यो । एकदिन उनी आज मेरो जन्मदिन भन्दै मन्दिरबाट पुजाको थालीमा चक्लेटहरु राखी बाड्दै गर्दा यस्तो लाग्दै थियो उनी चक्लेटको भारी वर्षा गराउदै छिन् गाउँ भरी । हरेक पुजा, व्रर्तबन्ध अनि विवाहमा नलिना कै नाम आउथ्यो नाच्न र [पूरा पढ्नुहोस्]

अबस्ट्रयाक्ट याद [कथा]

“पहाड कस्तो हुन्छ जीवन ? मलाई पहाड लाँदैनौं ?’ दिव्याका यस्ता प्रश्नले म आजित भइसकेको छु । पहाड कस्तो हुन्छ भनेर भन्दिउँ, म उसलाई । पहाडको रंग सोधेकी हो या पहाडिया जीवनको ? म बडो कन्फ्युज छु । पहाडको रंग त बताउन सकूला अरे । तर, पहाडिया जीवन र जीवनशैलीको रङ म उसलाई कसरी बताउन सक्थे ऊ स्वयम्ले महशुस नगरि । पहाड कुनै मुर्त चित्र पनि त होइन । लाग्छ पहाड एउटा अव्स्ट्रयाक्ट चित्र जस्तै हो [पूरा पढ्नुहोस्]

जिज्ञासा ( लघुकथा )

– रवीन्द्र समीर ‘हजुरबुबा ! खेतमा त्यो मान्छे किन उभिएको ?’ तीन वर्षे नातिलाई बोकेका तथा आफु स्वयम् पनि लौरोमा बोकिएका वृद्धले सेतो दाह्री सुमसुम्याउँदै जवाफ दिए – ‘नाति ! त्यो मान्छे होइन, दाउरामा मान्छेका कपडा बेरेको हाउगुजी हो ।’ ‘त्यो किन राखेको हजुरबुबा ?’ नातिको अबोध जिज्ञासालाई नातिका भन्दा थोरै दाँत भएका वृद्धले यसरी शान्त पारे –‘त्यो हाउगुजी देखेपछि बाँदर, ढेडुवा, [पूरा पढ्नुहोस्]