वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

समाज

कतारमा नेपाली युवकको मृत्यु

कालीकोट एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक युवकको मृत्यु भएको छ। काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो। उनी कतारको [पूरा पढ्नुहोस्]

मानसिक अस्पतालबाट मलेसियामा नेपालीको उद्धार

मलेसिया बिरामी भएर काम गर्न नसकेका एक नेपालीलाई यहाँको एक कम्पनीले मानसिक अस्पतालमा भर्ना गरेको खुलेको छ। मलेसियाको साहलमस्थित एपेक्स पेकिङ कम्पनीमा कार्यरत रुकुम नुवाकोटका नरेश सुनारलाई मानसिक अस्पतालबाट उद्धार गरिएपछि सो कुरा खुलेको हो। केमिकलमा काम गर्न आइपुगेका उनी बिरामी परेका थिए। बिरामी परेका उनलाई कम्पनीले चार महिना मानसिक अस्पतालमा भर्ना गरेको र नेपालीकै [पूरा पढ्नुहोस्]

पत्रकार योगी सम्मानित

बर्दिया अनलाइन/ बर्दिया  पंछी तथा जैविक विविधता संरक्षण सम्बन्धि समाचार सम्प्रेषण गरे वापत पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष एवं बर्दिया अनलाइनका प्रमुख सम्वाददाता भावुक योगी सम्मानित भएका छन् ।  पंछी तथा जैविक विविधता संरक्षणमा उत्कृष्ट समाचार लेखेको भन्दै पत्रकार योगीलाई नेपाल पंछी संरक्षण संघ र बर्दिया प्रकृती संरक्षण क्लवले संयुक्त रुपमा कदर पत्र तथा [पूरा पढ्नुहोस्]

चारलेन सडकमा गुडाउन र हिड्न जान्दैनन् सर्वसाधरण

डेट लाईन गलत भए छ, सरी है पुष्प सर ! दिनेश ठाकुर /नेपालगन्ज निर्माण सम्पन्न कोहलपुर देखि राँझासम्मको (११ किमि ७ सय मिटर) सडक विस्तारसंगै दैनिकजसो साना ठुला सडक दुर्घटना भईरहेको छ । चारलेन सडकमा सवारी चालकले गाडी गुडाउन र यात्रु हिड्न नजान्दा दैनिकजसो दुर्घटना भईरहेका छन् ।  सडकमा जेब्रा क्रस, गाडी पाकिङ्ग क्षेत्र, यात्रु चढाउने ओराल्ने, सडक पेटि निर्माण भएपनि चालक र पैदलयात्री [पूरा पढ्नुहोस्]

सरकारी कार्यालयका प्रमुखसँग एमालेको अन्तरक्रिया

दिनेश ठाकुर /नेपालगञज नेकपा एमाले बाँकेले शुक्रवार जिल्लाको समग्र विकास निर्माणका बिषयमा सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरत्रmियात्मक छलफल गरेको छ । छलफलमा सहभागी सरकारी कार्यालयका प्रमुखहरुले जिल्लाको विकास निर्माणमा चासो दिइ एमालेले थालेको अभियान आफैमा महत्वपूर्ण भएको बताए ।  एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जिल्लामा विकास निर्माणसँग सम्ब्न्धित [पूरा पढ्नुहोस्]

कानुन मन्त्रीलाई सामूहिक बलात्कारपीडित युवतीकाे पत्र

माननीय कानुनमन्त्री, नरहरि आचार्यज्यू, नमस्कार । म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु । मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट [पूरा पढ्नुहोस्]

हिमालय सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

सौगात श्रेष्ठ /बगनाहा सुख-दु:खको साझा चौतारी , परिवर्तनका लागी सहकारी’ भन्ने मुल नाराका साथ हिमालय सहकारी संस्थाले आफ्नो गौरबमय १३ औँ बार्षिक साधारण सभा मंसिर २३ गते सम्पन्न गरेको छ । वि. स. २०५६ साल भाद्र २४ गते स्थापना भएको यस संस्थाले आफ्नो शेयर रकम ५६ लाख पुऱ्याएको छ । साधारण सभामा चुरे क्याम्पसका प्राचार्य श्री कृष्ण प्रसाद पौड्याल,बगनाहा स्रोत केन्द्र प्रमुख श्री मदन [पूरा पढ्नुहोस्]

घर शान्ति नै बिश्व शान्तिको अधार

दिनेश ठाकुर /नेपालगन्ज, मङ्सिर  महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न संस्थाहरुको संयूक्त आयाजनामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बिभिन्न वक्ताहरुले आ आफना बिचार राख्दै यसलाई राजनितीक मुद्धा बनाई महिला हिंसाको अन्त हुनु पर्नेमा जोड दिएका थिए । महिलाहरुको बिभिन्न क्षेत्रमा ३३ प्रतिशत अनिवार्य [पूरा पढ्नुहोस्]

सिंगो दलित समुदाय नै जातीय रुपमा अपमानित तथा न्यूनतम मूल्य र मान्यताबाट समेत बन्चित

दिनेश ठाकुर/नेपालगंज, कार्तिक  नेपालगन्ज–८ की एकता नेपालीले मंगलबार स्थानीय विकास अधिकारी जीवलाल भुषाललाई जिल्ला विकास समितिले दलित महिलाका लागि बजेट विनियोजन नगर्ने र योजना समेत नपार्ने गरेको गुनासो पोखिन् ।  ‘वडा नागरिक मञ्च समावेशी हुनुपर्छ भन्छन्, किन दलित महिला सहभागीता गराईदैन्,’ स्थानीय विकास अधिकारी भुषाललाई प्रश्न गर्दै उनले भनिन्, ‘वडा नागरिक मञ्चमा [पूरा पढ्नुहोस्]

बाढी पिडितलाई राहत वितरण कार्यक्रम सम्पन्न

दिनेश ठाकुर/ नेपालगंज १२ कार्तिक राष्ट्रियवादी एकता पार्टीको आयोजनामा बाढी पिडितलाई राहत वितरण कार्यक्रम आज होलिया, बेतहनी गाविसमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।  सहयोग नेपाल शान्ति भूमि मञ्चको सहकार्यमा सो राहत वितरण गरिएको थियो । राहत वितरण गर्ने क्रममा ५०० घर परिवारलाई चिउरा, लत्ताकपडा वितरण गरेका थिए । राष्ट्रियवादी एकता  पार्टी कन्द्रिय उपाध्यक्ष तथा [पूरा पढ्नुहोस्]
1 63 64 65 66 67 69